काठमाडौं । आशिष पुरुषको शव्दमा तयार भएको “रातै भरी परेली भिज्यो ” बोलको मर्मस्पर्शी गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
सुवाष भुसालको संगीत, गायक केतन क्षेत्रीको स्वर रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । रोहित बिक्रम कार्कीको छायांकन, भुपेन्द्र भट्राईको सम्पादन रहेको भिडियोको कन्सेप्ट तथा अभिनय आशिष पुरुषकै रहेको छ । लामो समय देखी दुवईमा रहेर संगित श्रृजना,कलाकारिताका साथै थुपै कार्यक्रमको होष्ट समेत गर्दै आईरहेका आशिषले यो गीत आफ्ना माता स्व.नन्दा कुमारी तथा सम्पूर्ण आमाहरुमा समर्पण गरेको बताएका छन ।

भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here