Monday, February 17, 2020
प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा हुन गईरहेको "मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०" को पहिलो अडिसन पौष २६ गते सम्पन्न भएको छ । आगमी माघ महिनामा सम्पन्न हुने सो कार्यक्रम, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तर सम्म विकास गर्दै लाने उदेश्यका साथ कार्यक्रम...
मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपालकी प्रतियोगी शिलास्मा हमाल मल्ल बिजेता भएकी छिन् । २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् । विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले अन्तत...
थाईलैण्डमा सम्पन्न ग्लोबल ईन्टरनेशनल अवार्डमा ग्लोबल ईन्टरनेशनल उत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड वरिष्ठ ईभेन्ट निर्देशक लब बहादुर कार्कीले हात पार्न सफल भएका छन । थाईलैण्डको पटाया स्थित माईक विच रिसोर्टमा आयोजना भएको एक भव्य समारोहका विच थाइल्याण्डका प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, नेपालका वरिष्ठ रचनाकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय...
काठमाडौं । लालिगुराँस नेसनल एकेडेमीले ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ आयोजना गरेको छ । बुधवार राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा सोही विद्यालयका ६७ जना विद्यार्थीहरूले भाग लिएका थिए । ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ को बारेमा जानकारी गराउदै लालिगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बढाथोकीले भने ‘विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाउने मञ्च...
चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल युनिभर्स २०१९’ नेपालको तर्फबाट सहभागिता जनाउने छिन् विनु लामिछानेले । विनुले मिसेस् नेपाल युके युनिभर्स २०१९ का रुपमा मिसेस् युनिभर्स २०१९मा सहभागिता जनाउन लागेकी हुन् । मिसेस् नेपाल युनिभर्स २०१८ तथा द वुमेन आन्टरप्रिनर...
हेटौंडा — मंसिर २२। मोडल सङ्ग्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफल ईभेन्टहरु प्रस्तुत गर्दै आएको मोडल सङ्ग्स नेपालले मकवानपुरमा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” आयोजना...
शान्तिनगर, वानेश्वरमा रहेको ग्ल्यासियर इन्टरनेशनल कलेजको आयोजनामा ‘तेश्रो मिस्टर एण्ड मिस ग्ल्यासियर कलेज’को फाइनल पुस ६ गते हुने भएको छ । १३ प्रतियोगि रहेको उक्त ‘मिस्टर एण्ड मिस ग्ल्यासियर’ को फाइनल कलमादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो । विगत ३ वर्षदेखि भवानी इन्टरटेनमेन्टसंगको सहकार्यमा मिस्टर एण्ड मिस ग्ल्यासियरको आयोजना हुँदै...
काठमाडौँ — मंसिर १७ । कथा ईभेन्टसको ब्यानरमा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सौन्दर्य प्रतियोगिता मिस लेडी नेपाल, २०१९ को उपाधी ओकी किमोची विष्टले पहिरिन सफल भएकी छिन् । उनले विजेताको रुपमा नगद पुरस्कार रु पचास हजार, ब्राण्ड एम्बासडरको टाईटल सहित थाईल्याण्ड टुरको प्याकेज हात पारिन् । साथै उनले...
8th season of Nepal Kids Icon has been completed in Kathmandu. Hosted at Rastriya Naachghar, Jamal, the event saw Sampada Pariyar as the winner in junior girl’s group. In this category Kalpita Adhikari earned first runner-up while Crisha Chauguthi and Riddhi Maharjan earned second and third runner-up position respectively....
In the finale of 8th season of Nepal’s Little Icon, winners in different age category have been finalized. In the senior girl’s group Sandhya Magar stood as the winner while Sujanita Ghimire and Shibani Joshi were respectively awarded as first and second runner-up. Likewise Prashamsa Sitaula earned third runner-up...