Tuesday, April 13, 2021
कलेज अध्ययनरत किशोरीहरुबिच राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगिमा प्रकृति कार्की मिस कलेज आइकन २०१८ भएकी छिन्। एएनपी मिडिया हाउसद्धारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा प्रकृति वेष्ट हेयर उपउपाधि विजेता पनि भएकी छिन्। प्रतियोगितामा सिसम आचार्य फष्ट रनर्सअपका साथ मष्ट आइकनीक आइज, अन्जली चित्रकार सेकेन्ड रनर्सअपका साथ मष्ट व्युटिफल आइज र...
काठमाडौको राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङले जित्न सफल भएका छन् । ’मिस नेपाल एसइइ’ को उपाधि जितेकी पायल गुरुङले प्लस टुकोलागि छात्रवृति ३० हजार नगद र ट्रफी साथै मिस फेशन आइकन अवार्ड प्राप्त गरेकी छिन् । यस्तै, प्रतियोगीतामा फस्ट...
तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को टैलेन्ट शो आज राजधानीको नक्सालस्थित होटल क्राउन प्लाजामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन...
काठमाडौं — १४, माघ । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि...
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधी मिस तर्फ एलिजा गुरुङ्गले हात पारेकी छिन, उनले भ्यूवर च्वाईस तथा बेष्ट हेयरको सवटाईटल सहित नगद ५० हजार जितिन । यस्तै, प्रतियोगिताको फस्र्ट रनरअपको उपाधी एवं मस्ट एक्टिभको सबटाईटल सहित अप्सरा गोलेले नगद २५ हजार तथा...
“फेस अफ मारवाडी-२०१८ ”का प्रतियोगीले आ–आफ्नो कला देखाएका छन् । पेजथ्री हट कल्चरको पहिलोपटक आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा महिला २१ र ७ पुरुष गरी २८ जनाले स्पर्धा गरिरहेका छन् । प्रतियोगीहरुले ‘ट्यालेन्ट राउण्ड’ अन्तर्गत नृत्य, गायन, अभिनय लगायतका कला देखाएका थिए । ट्यालेन्ट राउण्डका लागि अभिनेत्री तथा मिस...
दोस्रो ‘मिस तथा मिस्टर शेर्पा २०१८’ का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । मंगलवार राजधानीको तीनचु्लीस्थित बौद्ध गार्डेन पार्टी प्यालेसमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।  डिपास इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा १८ जना सहभागीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्यमार्फत आफ्नो कला प्रस्तुत गरे । मिस शेर्पा...
मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको मिसेस तर्फ डा. नम्रता खड्का कोइरालाले हात पारेकी छिन भने मिस तर्फ हेली गुरुङ्गले ताज पहिरन सफल भएकी छिन । बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलका दुवै विजेताहरुले उपाधी सहित भेष्पा स्कुटर सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए...
8th season of Nepal Kids Icon has been completed in Kathmandu. Hosted at Rastriya Naachghar, Jamal, the event saw Sampada Pariyar as the winner in junior girl’s group. In this category Kalpita Adhikari earned first runner-up while Crisha Chauguthi and Riddhi Maharjan earned second and third runner-up position respectively....
काठमाडौँ, माघ— ३ प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौं आयोजना गरेको ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि ओजस्वी श्रेष्ठ तथा पुस्कर अधिकारीले जितेका छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अंकिता थापा तथा कोमल कुव“रले फस्ट रनर्स अप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्स अपको उपाधि जितेका छन्...