Tuesday, April 13, 2021
बालबालिकादेखि, किशोर किशोरी, युवा युवती तथा बिबाहित महिलाहरुबिच विभिन्न प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले टिचर आईकन अफ द इयरको टैलेन्ट शो सम्पन्न गरेको छ । स्कूल तथा कलेजमा अध्यापन गराउने टिचरहरुका लागि आयोजित यस प्रतियोगिताको ग्राण्ड फिनाले आगामी चैत्र ५ गते सोमवार राजधानीको जमलस्थित राष्ट्रिय...
बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत पहिलो अडिसन पौष २५ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल...
काठमाडौँ — फाल्गुन १। कथा ईभेन्टको ब्यानरमा संचालित ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को विजेता सरिना तामाङ्ग बनेकी छिन् । विजेता सरिना तामाङ्गले ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को उपाधिसहित नगद रु ५०,०००/-, एक वर्षको शैक्षिक छात्रावृत्ती र विभिन्न आकर्षक उपहार प्राप्त गरेकी छिन् भने भ्युवर्स चोईस र बेस्ट...
A 20-year-old model, Aurra Kharishma, was crowned Miss Grand Indonesia 2020 on Sunday, June 21 in a competition that was streamed live on Youtube. She bested four other finalists to win the national competition. Bella Aprilia was the first runner-up and she received the...
बेटर ग्यालेक्सीले आयोजना गरेको १५ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुले बाजी मारेका छन्। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताका मुख्य उपाधि सोही स्कूलका विद्यार्थीहरुले जितेका हुन्। प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्ठा महर्जनले जितेका छन्। प्रतियोगितामा सोहन...
काठमाडौं — पुस २२, २०७७। जाएन्ट हाउस प्रोडक्सनको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा पुस १८ गते सम्पन्न भएको पहिलो अडिसनमा सहभागी भएका प्रतिस्पर्धीहरु मध्येबाट कुल ९ जना प्रतिस्पर्धीले अडिसन राउण्ड पार गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको आयोजक संस्थाका...
एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ उपाधी धरानकी मेरिना लिम्बुले जित्न सफल भएकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १८ प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपाधी जितेकी हुन । राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन, उनले उपाधी सहित मस्ट...
ग्रेस इभेन्ट्स र मोडल सङ्स नेपाल प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “ग्रेस सि सुपर स्टार नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी प्रयुक्ता चन्दले जित्न सफल भएकि छिन् । राष्ट्रिय नाच घर जमल काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर र छात्रवृति समेत प्राप्त गरेका छिन । मिख्याल...
In the finals of Mr. & Miss Nepal’s SEE Icon 2019 Pramit Bhattarai and Shreya Upreti has been elected as the winners of the event. Besides being the winner Pramit also earned the awards of most popular and most talented while Shreya bagged most fitness award.   Likewise, in the event...
काठमाडौँ — मंसिर १७ । कथा ईभेन्टसको ब्यानरमा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सौन्दर्य प्रतियोगिता मिस लेडी नेपाल, २०१९ को उपाधी ओकी किमोची विष्टले पहिरिन सफल भएकी छिन् । उनले विजेताको रुपमा नगद पुरस्कार रु पचास हजार, ब्राण्ड एम्बासडरको टाईटल सहित थाईल्याण्ड टुरको प्याकेज हात पारिन् । साथै उनले...