Tuesday, April 13, 2021
मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करणको पहिलो अडिसनमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको छ । दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटिफुलमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको हो । अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ भने दोस्रो अडिसन...
‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको खोजी सुरु भएको छ । मृगतृष्णा फेसन एण्ड प्रोडक्शन हाउसद्वारा आयोजित प्रतियोगितका लागि केही साता अघि नै आवेदन खुला गरिएको हो । आयोजकले ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि देशको प्रमुख सहरमा अडिसन लिँदैछ । प्रतियोगिताको तेस्रो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन...
युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन्। त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन्...
दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा हुदै गरेको “मिस एण्ड मिसेस तिज नेपाल” को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । । उक्त टैलेन्ट शोमा मिसेस तर्फबाट प्रतियोगीहरु हिमा गुरुङ्ग, पूजा तामाङ्ग,नारायणी महर्जन, प्रभा अधिकारी, सुशिला थापा, कमला क्षेत्री, पवित्रा रिमाल तथा मनिता कोईरालाले आफ्ना प्रतिभा देखाएका थिए भने मिस तर्फ ओविना पून,...
बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत दोश्रो अडिसन माघ १० गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल...
काठमाडौँ – दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा “मिसेस ग्यालेक्सी नेपाल २०१८” हुने भएको छ । केहि बर्ष देखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनलले बिवाहित महिला लक्षित सौन्दर्य प्रतियोगिता “मिसेस ग्यालेक्सी नेपाल २०१८” को पहिलो सिजन सुरु गर्न लागेको हो । त्यसका लागि अन्तिम अडिसन यहि आउदो जेष्ठ १२...
पूर्वान्चलको दमक स्थित चित्र हलमा प्लानेट मल्टिमिडियाको आयोजना भएको ‘मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चल दोश्रो संस्करण को उपाधि पुष्पा भट्राई र सन्देश ढुंगेलले जित्न सफल भएका छन् । यस्तै, प्रतियोगीतामा फस्ट रनरअपको उपाधी दिया राई र प्रबिन धिमालले हात पारे भने, सेकेण्ड रनर अपको उपाधी सैंजु लिम्बु र...
A 20-year-old model, Aurra Kharishma, was crowned Miss Grand Indonesia 2020 on Sunday, June 21 in a competition that was streamed live on Youtube. She bested four other finalists to win the national competition. Bella Aprilia was the first runner-up and she received the...
चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल युनिभर्स २०१९’ नेपालको तर्फबाट सहभागिता जनाउने छिन् विनु लामिछानेले । विनुले मिसेस् नेपाल युके युनिभर्स २०१९ का रुपमा मिसेस् युनिभर्स २०१९मा सहभागिता जनाउन लागेकी हुन् । मिसेस् नेपाल युनिभर्स २०१८ तथा द वुमेन आन्टरप्रिनर...
जेठ ९ । गत बैशाख २९ गते राजधानीमा सम्पन्न ‘द सुपर मम’ टिम यतिखेर बिवादमा तानिएको छ । ‘द सुपर मम’को रिजल्ट गलत भएको र पूजना प्रधानले आफ्नो मनमानी गरेको भन्दै केहीदिन अगाडि रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम संयोजक करुणा रिजाल र असन्तुष्ट प्रतियोगीहरु द्वारा जानकारी गराइएपछी ‘द...