Saturday, June 13, 2026
कलेज अध्ययनरत किशोरीहरुबिच राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगिमा प्रकृति कार्की मिस कलेज आइकन २०१८ भएकी छिन्। एएनपी मिडिया हाउसद्धारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा प्रकृति वेष्ट हेयर उपउपाधि विजेता पनि भएकी छिन्। प्रतियोगितामा सिसम आचार्य फष्ट रनर्सअपका साथ मष्ट आइकनीक आइज, अन्जली चित्रकार सेकेन्ड रनर्सअपका साथ मष्ट व्युटिफल आइज र...
काठमाडौँ — कार्तिक २४। क्वेष्ट इभेन्ट मनेजमेन्टको आयोजनामा सम्पन्न भ मिस भ्याल्ली आईकन दोस्रो सिजनको बिजेता निशा लिम्बु बनेकी छिन् । शनिबार राजधानीमा सम्पन्न भएको मिस भ्याल्ली आईकनको फिनालेमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निशा बिजेता बनेकी हुन् । प्रतियोगितामा प्रतिमा बलामी फस्ट रनरअप, अनपा गिरी सेकेन्ड रनरअप, बिन्दु...
मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि अन्तिम चरणको छनौट प्रक्रिया सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । वरिष्ठ हांस्य कलाकार...
काठमाडौँ — मंसिर १७ । कथा ईभेन्टसको ब्यानरमा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सौन्दर्य प्रतियोगिता मिस लेडी नेपाल, २०१९ को उपाधी ओकी किमोची विष्टले पहिरिन सफल भएकी छिन् । उनले विजेताको रुपमा नगद पुरस्कार रु पचास हजार, ब्राण्ड एम्बासडरको टाईटल सहित थाईल्याण्ड टुरको प्याकेज हात पारिन् । साथै उनले...
एएनपी मिडिया हाउसद्वारा आयोजित ‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगितामा ‘टीन गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘सिनियर गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार मुख्य बिजेता घोषित भए । ‘टीन गर्ल्स’तर्फ सरिला तामाङ्गले उपाधि जितेकी छिन। तामाङ्गले विजेताको उपाधीसंगै ग्लोबल अनलाईन पे मार्फत संचालित डिजिटल...
काठमाडौँ  – थुप्रै सफल सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको टप वान मिडियाको आयोजनामा ‘पुर्वान्चल फेस अफ मोडल’ आयोजना हुने भएको छ । उक्त प्रतियोगीताको लागी पूर्वान्चलको विभिन्न शहरबाट पहिलो अडिसन यही पौष २१ गते देखी शुरु हुने भएको छ । जस अनुसार पहिलो अडिसन दमक स्थित कस्मिक पार्टी प्यालेसमा २१...
काठमाडौं। सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं सस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल भएकी छिन् । उनले एसईई प्रिन्सेससँगै मोष्ट टेयालेन्टको अवार्ड पनि हात पारिन् भने फष्ट रनरअप प्रीति शर्मा,सेकेण्ड रनरअप निरजरा श्रेष्ठ,थर्ड रनरअप ज्यास्मिन धमेना र फोर्थरनरअप शुभ के.सी....
काठमाडौं, विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन समपर्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न ठाउवाट काठमाडौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई...
Fashion choreographer and Media person is assigned as the choreographer for international pageant named as HERITAGE PAGEANTS 2023 being held in Bangkok, Thailand. For the fulfillment of the responsibility been assigned Mr. Shakya has departed for Bangkok. The event is been scheduled from 18th of November till 27th November...
मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको मिसेस तर्फ डा. नम्रता खड्का कोइरालाले हात पारेकी छिन भने मिस तर्फ हेली गुरुङ्गले ताज पहिरन सफल भएकी छिन । बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलका दुवै विजेताहरुले उपाधी सहित भेष्पा स्कुटर सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए...