Tuesday, July 14, 2020
दर्जनौ लोकप्रिय गीतमा संगीत भरेका संगीतकार एवम् गायक सन्तोष श्रेष्ठको नाम गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।  तिम्रो दिलमा चोट लाग्दा, तिमीले पराइ ठानेपछि लगायतका उनले सयौ गीतहरुमा संगीत भरेका छन् । दाङ्गको हापुरमा जन्मिएका सन्तोष लोक संगीतबाट संगीतकर्ममा लागेका...
काठमाडौं– सफल संगीतकारको रुपमा चर्चा कमाएका संगीतकार सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्। सन्तोषलाई मीना कार्कीले स्वरमा साथ दिएकी छन्। डा. नवी अधिकारी (टाकिन्द्र)को शब्द रहेको गीतको एरेन्ज देवेन्द्र नेवाःले गरेका हुन्। किशोर थापाको मिक्सिङ रहेको गीत ए–वान म्यूजिसियन स्टूडियोमा...
काठमाडौं । चर्चित गायक आनन्द कार्कीको स्वर रहेको गीत ‘नेपाल भारत’ सार्वजनिक भएको छ । नयाँ गीत ‘ नेपाल भारत’ हाल नेपाल भारत वीच सिमा बिवादले देखिएको चिसिएको सम्बन्धलाई सुधार गर्नुपर्छ भन्ने सन्देश गीत मार्फत प्रस्तुत गरेका छन । ‘नेपाल र भारतबीच मित्रताको बर्षौं...
– क्रियसन प्रोडक्सनले बालबालिकाहरुलाई लक्षित गरि अनलाईन क्याम्प ल्याएको छ । किताबी ज्ञानका साथसाथै बालबालिकाहरुले आफ्नो सीप र कलाको प्रदर्शन गर्न पाउने र नजानेको सिप र कला पनि सिक्न सकुन भन्ने उदेश्यका साथ इ-लर्निङ प्लेटफर्मको उपयोग गर्न लागिएको प्रोडक्सनको दाबी छ । यस प्रोग्राम अन्तर्गत हप्तामा दुई...
नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणका लागि फिल्म दर्ता गर्ने समय खुल्ला गरिएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँ संस्करण फागुन १२ देखि १६ (फेब्रुअरी २४ देखि २८,२०२१) सम्म हुने र त्यसका लागि आवेदन खुल्ला गरिएको आयोजकले जनाएको...
काठमाडौं– विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण हाम्रो जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ।यस कारण सारा संसार आफ्नै घर भित्र बस्न बाध्य भएको छ। यसरी जीवनशैलीमा आएको अप्रत्याशीत परिवर्तनले, हाम्रो मानसिक बोझ बढेको, हामी सबैले महसुस गरेका छौं। यसै सन्दर्भमा रहेर रोटराक्ट क्लब अफ पाटन साउथले...
बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ । लक्का जवानबाट चलचित्र निर्देशक समेत बनेका शिवहरिकै निर्देशन रहेको गीतको...
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘यो जुनीभरिलाई…’ सार्वजनिक भएको छ । टंक कंडेलको शब्द, योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको गीत ‘यो जुनीभरिलाई…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । एचवीएन किस्मतको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोलाई लोकेश भाटले सम्पादन गरेका छन् । नायिका तथा मोडेल...
गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको संगीत छ । भिडियोमा विनोद श्रेष्ठ र लक्ष्मी शर्मा फिचर्ड छन् । कलाकार तथा निर्माता दीपशिखा सिंह खड्काले निर्देशन गरेको भिडियोमा भेषबन्धु ढकालको छायांकन, विक्रमकुमार श्रेष्ठको सम्पादन छ...
भारतको पिस अफ ईन्डिया नामक संस्थाली आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याए बापत हालै नेपालकी अभिनेत्री नितु कोईराला तथा भारतका चर्चित अभिनेता राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरा लगायतका बिशिष्ट व्यक्तित्वहरुलाई “शान्ती”अवार्डद्वारा...