admin
1004 POSTS
0 COMMENTS
चर्चित गायिका सुमी पराजुलीको नयाँ नेपाली गीत ‘लुकामारी’ सार्वजनिक भएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस. केको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा संम्पादन रहेको छ । भिडियोमा...
थर्ड आइ, लण्डनको आयोजनामा बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन–२०२४’ प्रारम्भ भएको छ । नेपालका लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त फेस्टिभल गत जुलाई ७ (असार २३ गते आइतवार) लण्डनमा प्रारम्भ भैसकेको छ । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार यो फेस्टिवल यही जुलाई...
काठमाडौं, विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन समपर्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न ठाउवाट काठमाडौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई...
दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्युटीफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका छन् ।
प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल’...
प्याजेन्ट नेपालको सहकार्य तथा महिला चेम्बरको प्रस्तुतीमा ‘ईण्डो नेपाल सांस्कृतिक समारोह’मा बलिवुड अभिनेत्री जय प्रदालाई सम्मान
admin -
काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो ।
नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं...
काठमाडौं। सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं सस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल भएकी छिन् ।
उनले एसईई प्रिन्सेससँगै मोष्ट टेयालेन्टको अवार्ड पनि हात पारिन् भने फष्ट रनरअप प्रीति शर्मा,सेकेण्ड रनरअप निरजरा श्रेष्ठ,थर्ड रनरअप ज्यास्मिन धमेना र फोर्थरनरअप शुभ के.सी....
अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ ग्रेस ईभेन्टको आयोजनामा सम्पन्न मिस्टर एण्ड मिस ग्रेस एसईई पाचौं संस्करणको शिर्ष ताज श्रिया कार्की तथा विशाल बिष्टले चुमेका छन् । त्यसैगरि, प्रतियोगिताको फस्र्ट रनरअपमा खुसी श्रेष्ठ, ब्राण्ड एम्बेसडरमा श्वेता श्रेष्ठ, भ्युअर च्वाईसमा ग्रेसी महर्जन, बेष्ट मोडल अफ...
Rudrapur. Struggle is necessary for success in any field and the joy of achieving the goal after struggle is something else. Everyone dreams but dreams come true only for those who know how to convert them into reality and for that It is important to work hard, one such...
काठमाडौं । लामो समयदेखि सौन्दर्यक्षेत्रमा चर्चा कमाउदै आएका सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेको आफ्नो ईभेन्ट कम्पनी दक्ष ईन्टरनेशनलको आयोजनामा हुन लागेको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको पहिलो ग्राण्ड अडिसन राजधानीमा सम्पन्न भएको छ ।
नयाँ बानेश्वर स्थित एलिनाज क्याफेमा सम्पन्न पहिलो अडिसनबाट...
काठमाडौं । वैशाख दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो...















































