Tuesday, January 26, 2021
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सामाजिक संजालको प्लेटफर्मलाई प्रयोग गर्दैै आफ्नो फेसबुक पेजमा लाइभ टक शो संचालनमा ल्याएका छन् । ‘स्पीक...
‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो हुने भएको छ । फागुन ३० गते नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा हुने फेशन शोमा १२ मोडलहरुले विभिन्न फेसन डिजाइनरका पहिरनहरु क्याटवाकमार्फत प्रस्तुत गर्नेछन् । आर्टिष्ट नेपाल स्टुडियोजको आयोजनामा ‘मन्जुश्री चाईल्ड केयर सेन्टर’ को सहयोगार्थ हुन लागेको कार्यक्रम संयोजक तथा चर्चित फोटोग्राफर कुबेर...
काठमाडौं, १० फाल्गुन -होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा शनिवार सम्पन्न भएको हो । कुल ४१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट बिस जना किशोर किशोरी एवम् युवा र पन्ध्र जना बालबालिकाहरु छनौट भएका छन् । अडिसनमा कर्पोरेट म्यागाजिनका अध्यक्ष...
काठमाडौं, ०४ फाल्गुन - होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा हुन लागेको हो । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनरको रुपमा...
काठमाडौं ः प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो भव्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको प्रमुख आतिथ्यता एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ शिक्षाविद् तथा ईन्टरनेशनल मोटिभेटर पूर्ण लामा, वरिष्ठ ईभेन्ट डाईरेक्टर लब वहादुर कार्की,आयोजक...
काठमाडौं प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो हुने भएको छ । आउदो फाल्गुन १ गते बिहिवार अर्थात फेब्रुरी १३ का दिन पेजेन्ट नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न गायक तथा सांगीतिक समूहको प्रस्तुति रहनुको साथै डान्स पार्टी समेत रहने छ। उक्त...
काठमाडौं – देश तथा विदेशमा विभिन्न कार्याक्रम गरेर चर्चामा रहेको रशलाईट मिडियाको आयोजनामा क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ फेशन शो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शुक्रवार रसियन कल्चर सन्टेर कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री...
प्लानेट मल्टिमेडिया इन्टेरनेशनल प्रा लि को आयोजनामा तिहार र आऊ्दै गरेको बिवाहको शिजनलाई मध्यनजर गर्दै दमकको कश्मिक पार्टि प्यालेसमा भब्य फेसन शो वेडिङ्ग एण्ड फेस्टिभ फेशन परेड २०१९ सफलताका साथ सम्पन्न भयेको छ। पुर्वान्चलका ४० भन्दा बढि मोड्लहरु सहभागि रहेको उक्त्त शो मा चर्चित मोडल तथा अभिनेता प्रशान्त ताम्राकार...
देशभर हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगीताका टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले छायां सेन्टरमा टाईटल विनर फेशन शोको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न गरेको छ । देशभरबाट करीव २४ जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ एउटै र्याम्पमा...
पेजेन्ट नेपालले आउदो शुक्रवार छायां सेन्टरमा गर्न लागेको टाईटल विनर फेशन शो को तयारी तिव्र पारेको छ । देशभर हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगीताका टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले यो पटक आउदो असोज १० गते छायां सेन्टरको भव्य...