काठमाडौै । द हिमालयन प्याजेन्ट तथा एपी व्यूटी पार्लरको संयुक्त आयोजनामा हुन लागेको मिस हिमालय नेपालको दोश्रो संस्करण एवं मिसेस हिमालनय आईकन नेपालका लागि छनौट कार्य शुरु भएको छ । नयां बानेश्वर स्थित एलिनाज बेकरीमा सम्पन्न पहिलो अडिसन सफलता पूर्वक सम्पन्न भएको आयोजक समितिका अध्यक्ष तथा सौन्दर्यविद अपसना नेवाले...
काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा...
कर्म अनुसार आआफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने आदर्श वाणीलाई आत्मसाथ गर्दै राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।
एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १२ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८१ भाद्र ३१ गते सोमबार चलचित्र विकास बोर्डमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय,...
Patna. Urmila Shrestha, chief executive officer of Salt Trading Corporation and president of Nepal Women’s Chamber, has been honored with the Global Star Award in Patna, India.
Dr. Shikha Narula, the head of the organizing committee, informed that Shrestha, who is also the vice president of the Chamber of Commerce,...
Model and Event Director Satyakala Tamang Lama has been awarded the Best International Event Director Award in India this year. Lama, who is also an actress, was given the award by famous Bollywood actress Poonam Dhillon, organizing committee president Dr. Shikha Narula, Mrs. India Pratibha Prasad at the Global...
परिवर्तन इभेन्ट हाउसको आयोजनामा डि एस् ए स्टार २०२४ सिजन १४ को भव्य फिनाले राष्ट्रिय नाच घर जमलमा बुधबार सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै परिवर्तन इभेन्ट हाउसकी सिइओ सोनिया जी आरले आफ्नो मन्तव्य राखिन्। उनले भनिन्, “यस्ता प्रतियोगिताहरूले बालबालिकाको लुकेका प्रतिभा उजागर गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...
अर्ना फाउण्डेशन, छत्तीसगढको संयोजकत्वमा आयोजित ब्यूटी आइकन इण्डिया ब्यूटी प्याजेन्टमा भारतीय संस्कृति झल्किएको थियो, विभिन्न रङ, डिजाइन र शैलीमा सजिएका सांस्कृतिक पहिरनले कार्यक्रमको सौन्दर्यलाई थप निखार्यो । हरेक प्रतियोगीले आफ्नो अनौठो स्टाइल र आकर्षक पहिरनले सबैको मन जितेका थिए । यी पोशाकहरूले परम्परागत, आधुनिक र फ्यूजन शैलीहरू झल्काउँछ, जसले...
यस वर्षको मिसेस तिज महोत्सवको डायमण्ड मिसेस ताजको उपाधी समाजसेवी तथा महिला उद्यमी लिला केसीले हात पार्न सफल भएकी छिन ।
लामो समयदेखि समाजसेवा र व्यबसायमा सक्रिय केसीलाई प्रतियोगीताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरु वरिष्ठ रेडियोलोजिष्ट डा.सुशिल जंग शाह, डर्माटोलोजिष्ट डा.अपर्णा शाह, ईन्टरनेशनल रनवे मोडल दिपक घिमिरे,...
प्याजेन्ट नेपालको तिज फेस्टिवल सम्पन्न: निशूल्क स्वास्थ्य शिविर,रक्तदान देखि विभिन्न उत्पादनका प्रदर्शनी
admin -
काठमाडौं । प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो ।
सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले...
फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो ।
‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’ नाराका साथ सुन्दरतासम्बन्धी सम्पूर्ण काम गर्दै आएको फेसियल हाउसले विगतका वर्षहरूमाझैं यो वर्ष...