Friday, May 27, 2022
आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग...
काठमाडौं –मिस नोवेल नेपाल २०२२को ताज केन्जल योङहाङले जित्न सफल भएकी छन्, त्यस्तै गरी नोर्चेन लामाले फस्ट रनर अप एवं जेनिभा महर्जन सेकेन्ड रनर अपको उपाधि जित्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा बुधबार राजधानीमा सम्पन्न प्रतियोगितामा किसोरीहरुले सुन्दरता सँगै बौद्धिकताको प्रस्तुतीकरण गरेका थिए । यस वर्षको वेस्ट...
‘मिसेस ग्लोबल नेपाल’ को पाँचौं संस्करणको उपाधि ताप्लेजुङकी निता लिङ्देनले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा सम्पन्न विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा सन्तोषी क्षेत्री फस्ट रनर अप तथा मालती कार्की सेकेण्ड रनर अप हुन सफल भएका छन् । चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको...
दमक- बैसाख २५ गते आइतवार युनिक कलेज दमकको प्राङ्गणमा भएको मिस्टर एण्ड मिस कलेज २०२२ को फाइनल चरणको प्रतिस्पर्धामा दमक बहुमुखी क्याम्पस मा कक्षा १२ मा अध्ययनरत छात्रा रक्षा थापा तथा युनिक कलेज दमकमा कक्षा ११ मा अध्ययनरत छात्र दिवस उप्रेती प्रथम भएका छन् । युवा किशोरकिशोरीहरुको अन्तरनिहित बौद्धिक एव...
बौद्धिकता र प्रतिभा मापनसंग सम्बन्धीत बाल सौन्दर्य प्रतियोगिता मिस हिमालय लिटिल एन्जेल काठमाडौंको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कोपिला सिलवाल ग्राण्ड विनर बन्न सफल भएकी छिन् । ग्राण्ड विनर भएसंगै कोपिलाले पचास हजार नगद पुरस्कार प्राप्त गरेकी छिन्...
काठमाडौं, काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज चुमेकी छन्। नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्। उनी प्रतियोगितामा मूख्य...
विगत तिन वर्ष यता देखि आयोजना भइरहने मिस्टर एंड मिस एसईई यस वर्ष पनि आयोजना हुने भएको छ। एसईई सकेर बसेका विद्यार्थीहरुलाई लक्क्षित गरि आयोजना हुने यस कार्यक्रममा विद्यार्थीहरुलाइ फेसन र मोड्लिङ्गको क्षेत्रमा पहुच पुर्याउने मात्र नभई यस कार्यक्रमले एसईई पछिको शिक्षालाइ पनि उपयोगी हुने प्रशिक्षणहरु दिने जसले गर्दा...
काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड शनिबार वैशाख १७ गते नेपाल हाउँस रेष्टुरेन्ट, हात्तीसार, काठमाण्डौंमा सम्पन्न भएको छ । ट्यालेन्ट राउन्डको अध्यक्षता गनिका गुरुङ ज्यूले गर्नु भएको थियो । ट्यालेन्ट राउन्डको प्रमुख निर्णायकमा भने वरिष्ट समाजसेवी तथा लायन्स क्लब...
मिस नेपाल २०२२ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले सोमबार होटल याक एन्ड यतिमा गरेको पत्रकार सम्मेलनमा आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो । मिस नेपाल प्रतियोगितामा सहभागीले सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन् । प्रतियोगितामा ५ फिट ३ इन्च उचाइ...
ललितपुर -मिसेस नोवेल नेपालको दोस्रो संस्करण बुधबार राजधानीको म्युजीक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज् द्वारा आयोजित सो कार्यक्रममा बुढानिलकण्ठकी शर्मीला थापा बिजेता भईन् भने सम्झना खड्का फस्ट रनरअप र निरु भट्टराई सेकेन्ड रनरअप घोषित भएका छन् । त्यसैगरी सव टाईटल अवार्ड तर्फ बिजेता शर्मीला थापाले मोस्ट कन्फिडेन्ट...