Thursday, June 17, 2021
नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ । फेस्टिभलका संस्थापक सन्तोष सुवेदीले देशी र विदेशी फिल्म समावेश फेस्टिभलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् । इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले...
नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम सम्पन्न भएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा आआफ्नो क्षेत्रमा सफलता हासिल गर्ने नृत्य निर्देशकहरुलाई सम्मान पनि गरिएको थियो । नव वर्ष २०७८ को अवसर पारेर आयोजित कार्यक्रममा नृत्य बिधामा नेपाल सरकारले प्रवल जनसेवा पदकबाट बिभूषित...
तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित सो कार्यक्रम मिडियाका अध्यक्ष उज्जवल जङ शाहको सभापतित्व र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको बिशिस्ठ आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रम...
In Nepali song music, Dr. DR Upadhyaya has set the highest world record. The lyricist, who set the Guinness Book of World Records only a few months ago by recording 12 line songs in 12 international languages. Upadhyaya has again set world records in 19 different genres and has...
यसअघि गीत सङ्गीतका क्षेत्रबाट ३२ गिनिज बुकसहित विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले थप विश्व रकेर्ड सार्वजनिक गर्नुहुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँँले थप १९ विश्व रेकर्ड सार्वजनिक गर्न लागेको जानकारी गराउनु भएको हो । उहाँले फेरि गिनिज अफ वल्र्ड...
 March 29, 2021: Skill Week 2021, the second edition ended with a grand closing ceremony amidst a special gathering held at Soaltee Crown Plaza on Monday, in the presence of prominent entrepreneurs, government diplomats, and 100+ aspirant enthusiasts. The event was successfully organized by Glocal Pvt Ltd with the...
ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न भएको छ । ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन शखंमुल स्थित रिगल रेस्ट्रो एन्ड लन्ज मा शनिवार सम्पन्न भएको हो । कुल २१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट १२ जना किशोर किशोरी...
फरक अबधारणाका साथ आयोजना हुन लागेको ‘क्रियटिभ दिभा’ को लागी आबेदन खुलेको छ । प्लानेट मल्टीमेडिया ईन्टरनेशनलको आयोजनामा प्रदेश नं १ दमकबाट सुरु गर्न लागिएको कार्यक्रम ‘क्रीयटिभ दिभा’को सम्पूर्ण पूर्व तयारी सकिएको छ । नेपालमै पहिलो पटक हुन लागेको यो कार्यक्रममा फरक प्रस्तुती मात्र रहदैंन, तीन बिधालाई एउटै कार्यक्रममा फरक फरक...
कोच भाषी कलाकारहरुको गायन प्रतिभाहरुलाइ प्रस्फुटन गराउने उद्देश्यका साथ कोच स्टार अनलाइन गायन प्रतियोगिता हुने भएको छ। ।प्रतियोगिताका लागि यहि असोज १० गते देखि छनौट प्रकृयाशुरु हुने कुरा आयोजकले बताएकाछन् । बिट्स रेकर्डिङ्ग बिराटनगरको मुख्य प्रायोजनमा हुन गइरहेको प्रतियोगितामा प्रथम हुनेलाइ गीत रेकर्डिङ र म्युजिक भिडियो बनाउने अबसर सहित नगद...
‘हिमालयन अनलाइन ट्यालेन्ट शो प्रतियोगिता २०२०’ हुने भएको छ । हिमालयन म्युजिक एकेडेमीको आयोजनामा यो कार्यक्रम अमेरिकामा हुन लागेको हो । आयोजक हिमालयन म्युजिक एकेडेमीका अध्यक्ष पुष्प गजमेरको अनुसार यही अगस्ट १५ तारिखदेखि सेप्टेम्बर १८ तारिखसम्म सहभागिताको लागि फर्म भर्ने मिति तोकिएको छ । प्राप्त जानकारी अनुसार कार्यक्रममा गायन, नृत्य,...