अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन्। मिस इकोका लागि आधिकारिक प्राप्तसंस्था ग्रिन आर्ट मिडियाले बिहिबार राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो। कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दियो। गत बर्षकी मिस...