Sunday, April 26, 2026
पेजेन्ट नेपालले आउदो शुक्रवार छायां सेन्टरमा गर्न लागेको टाईटल विनर फेशन शो को तयारी तिव्र पारेको छ । देशभर हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगीताका टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले यो पटक आउदो असोज १० गते छायां सेन्टरको भव्य...
क्रियसन प्रडक्सन ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुतीमा न्यू ईयर फेशन फ्लोर शो आयोजना हुने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले नयां वर्षको अवसर पारेर फेशन शो तथा डान्स पार्टी आयोजना हुन लागेको हो । उक्त शो...
बुटवलमा यहि आउदो मंसिर ७ गते शुक्रवार भव्य रुपमा हुन लागेको ‘प्याजेन्ट नेपाल बुटवल फेशन शो’ को तयारी तिव्र भईरहेको छ । तयारी क्रममा हिजो फेशन शो को लागी छनौट भएका ३ दर्जन भन्दा बढी मोडलहरुलाई मोडलीङ्ग तथा फेशन सम्बन्धी ओरेन्टेशन तालिम प्रदान गरिएको थियो । बुटवलको पुष्पलालचोक स्थित...
बुटवलमा यहि आउदो मंसिर ७ गते शुक्रवार भव्य रुपमा हुन लागेको ‘प्याजेन्ट नेपाल बुटवल फेशन शो’ को लागी पहिलो मोडल अडिसन सम्पन्न भएको छ । बुटवल स्थित क्लिक इन्टरनेशनल एजुकेशनको कार्यालयको हलमा आयोजित उक्त अडिसनका लागी उल्लेख्य रुपमा मोडलहरुले उपस्थित जनाएका थिए । करीव ३ दर्जन भन्दा बढी महिला पुरुष मोडलहरुले अडिसन...
देशभर हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगीताका टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले छायां सेन्टरमा टाईटल विनर फेशन शोको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न गरेको छ । देशभरबाट करीव २४ जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ एउटै र्याम्पमा...
प्लानेट मल्टिमेडिया इन्टेरनेशनल प्रा लि को आयोजनामा तिहार र आऊ्दै गरेको बिवाहको शिजनलाई मध्यनजर गर्दै दमकको कश्मिक पार्टि प्यालेसमा भब्य फेसन शो वेडिङ्ग एण्ड फेस्टिभ फेशन परेड २०१९ सफलताका साथ सम्पन्न भयेको छ। पुर्वान्चलका ४० भन्दा बढि मोड्लहरु सहभागि रहेको उक्त्त शो मा चर्चित मोडल तथा अभिनेता प्रशान्त ताम्राकार...
नेपालको अग्रणी ब्यूटी सैलुन फेसियल हाउसले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार राजधानी स्थित जमलमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम सभासद शान्ता चौधरीको प्रमुख आतिथ्यता र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग...
काठमाडौं- गत चैत २३ गते बूधबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनाहरुसित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको...
Nepal institute of Fashion(NIF) and Dream search agency held grand audition for upcoming fashion show "Fashion Secrets-2" at Nepali Chulo, Lazimpat.106 aspiring model try to impress the panel of judges through their walk and confidence.The panel of judges includes well known figure Rojin Shakya ,international choreographer,Puran Joshi,art director/stylist,Dikpal Karki,model/choreographer.According...
काठमाडौं, १९ पौष , स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई प्रख्यात ब्यूटी उद्यमीको अवार्ड प्रदान गरिएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न एक विशेष समारोहमा महरा सहित नेपाली सांगीतिक क्षेत्रका सर्जक र सो क्षेत्रसँग सम्बन्धित बिषयगत विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । उक्त...