प्लानेट मल्टिमेडिया इन्टेरनेशनल प्रा लि को आयोजनामा तिहार र आऊ्दै गरेको बिवाहको शिजनलाई मध्यनजर गर्दै दमकको कश्मिक पार्टि प्यालेसमा भब्य फेसन शो वेडिङ्ग एण्ड फेस्टिभ फेशन परेड २०१९ सफलताका साथ सम्पन्न भयेको छ। पुर्वान्चलका ४० भन्दा बढि मोड्लहरु सहभागि रहेको उक्त्त शो मा चर्चित मोडल तथा अभिनेता प्रशान्त ताम्राकार शो स्ट्पर रहेका थिय भने उक्त शो का लागि ४ भिन्न डिजाईनरले ४० मोडेलहरुका लागि आ-आफ्नो डिजाईन तयार गरेका थिए जस्मा उर्लाबारि नगरपालिका, मंग्लबारेमा रहेको नमस्ते बुटिक एण्ड फेशन वेरका डिजाईनर सबिना धिमालले ब्राईडल वेर र पार्टि वेर गरि १० मोडेलका लागि डिजाईन तयार गरेका थिए, त्यसै गरि दमकमा रहेको खुशि टेलर्स एण्ड केसान्ग कलेक्शनका डिजाईनर कल्पना राईले पार्टि वेर अनि क्याजुएल वेर गरि ९ मोडेलहरुलाई आफ्नो डिजाईनले आकर्षक बनाई मन्चमा उतारेका थिए र अर्का निशांग्मांग बुटिक एण्ड मेल्खि हाऊसका डिजाईनर रुबिना सुब्बाको ब्राईड्ल र पार्टि वेरमा पनि ८ मोडेलले आफ्नो प्रस्तुति दिए त्येस्तै गरि एक मात्र पुरुष ड्रेस डिजाईनरको रुपमा श्रेयान सर्टिंग एण्ड सुटिंग रहेका थिए शो टेलर्सबाट शो स्टोपर प्रशान्त ताम्राकार लगायत ५ मोडलहरुलाई आकर्षक सुट्का डिजाईनहरु तयार गरेका थिए। ३ घण्टा लामो चलेको उक्त फेशन शोमा शोको बिच बिचमा पुर्वण्चलमा प्रसिध्द उर्लाबारि्को अल राऊण्ड डान्स सेन्टरको बेजोड प्रस्तुतिहरु पनि रहेको थियो भने दशकौ देखि आफ्नो उत्क्रिस्त सेवा दिदै आईरहेको मोर्ड्न ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टेरका मेक अप आर्टिस्टहरु रचना सुब्बा, मोनिका राई, सरस्वति सुब्बा लगाएतका १० भन्दा बढि सौन्दर्य कर्मिहरुले निकै आकर्षक दुलहि श्रिगार तथा पार्टि मेकुअपबाट सबै मोडेलहरुलाई निकै सुन्दर र आकर्षक बनाई दिएका थिए। त्येस्तै गरि सो कार्यक्रमका सबै गतिबिधि फोटो भिडियोमा उतार्ने जिम्मा दमकै ड्रिम्स वेडिंग एण्ड स्तुडियोले लिएको थियो र मिक्लाजुंग फिल्म्स युत्युब पार्ट्नरको रुपमा थ्यो। कार्यक्रमलाई सुजित जेस्वालले आफ्नो उत्क्रिस्त उद्घोषन कलाले कुशल रुपमा सन्चालन गरे भने सम्पर्ण मोडेलहरुलाई आकर्षक रुपमा आफ्नो प्रस्तुति दिन लगाउन कोरियोग्राफिको जिम्मा आयोजक कम्पनिका प्रमुख तथा फेसन कोरियोग्राफर मोनित महर्जन आफैले लिएका थिए। कार्यक्रम समग्रमा भब्यका साथै जुन उदेश्य कर्यक्रम आयोजना गरिएको थियो स्थानिय ब्यापार प्रबर्धन गर्ने, त्येस्मा अपेक्षित फल र प्रतिक्रिया पाएको र आफुहरु त्येस्मा निकै हर्षित रहेको आयोजक मध्यका कोअर्डिनेटर सजन मगरले जनाए र अब चाडै नै अझ भब्य अर्को कार्यक्रमको तयारि सुरु गर्ने पनि जनाए जस्मा ६० भन्दा बढि मोडल, १० भन्दा बढि डिजाईनर र ५ सेलिब्रेटिका साथ भब्य कार्यक्रम चाडो भन्दा चा्डै आयोजना गरिने पनि सजन मगरले बताउनु भयो।
