Friday, January 15, 2021
काठमाडौं। नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल ‘शास्त्र’ व्याण्ड मार्फत आफ्नै, शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । होमवर्क रेकर्डस नेपालको प्रस्तुतीमा निर्माण गीतलाई अन्य ब्याण्ड मेम्वर ड्रमसेटमा सुन्दर महर्जन, बैस गितारमा श्याम महर्जन लिड गितारमा दिपेश सिंहले साथ...
https://youtu.be/MNNwC8Jqq_8 काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान चाड चिजलाई सांस्कृतिक पर्वका रुपमा पनि हेरिन्छ । हिन्दू नारीहरुका लागि यो एउटा महत्व बोकेको पर्व हो । यही पर्वलाई उत्साह र उल्लासपूर्ण बनाउन गायक गायिकाहरु तिजका गीतहरु लिएर आउने गरेका छन् । यसैक्रममा गायिका...
काठमाडौं– नेपालको पहिलो महिला चलचित्र संगीतकार रेखा पौडेलको आफ्नै स्वर तथा संगीतमा ‘नाचौंन नाचौंन‘’ शीर्षकको तीज गीतको भिडियो सार्वजनिक भएको छ । डा.कृष्णहरी बरालद्वारा रचना गरिएका शब्दहरुमा संगीतकार पौडेलले आफ्नो स्वर भरेकी हुन् । https://www.youtube.com/watch?v=AG5GgwteJoQ&feature=share&fbclid=IwAR3FZMsJjHMlW_Vpp6IqEMX4CjU3quaeehjZJO3q8TPoQ4vljxOUFlgVQVw कमल सौराग यो गीतका...
काठमाडौं– हास्य श्रृंखला टेन्सन साफ आज शुक्रबारदेखि युट्युबको छन्दे च्यानलबाट प्रदर्शन भएको छ । लामो समयदेखि अभिनयमा सक्रिय कलाकार गोपाल ढकाल छन्देले टेन्सन साफ शीर्षकको टेलिश्रृंखलामार्फत आफ्नो युट्युब च्यालन छन्देबाट निरन्तरता दिने भएका छन् । हर्कमान वाइबा (रिदम), रबिन भुषाल(कडा), राजेश...
गायक कमल के क्षेत्रिको बिल्कुल्यै नया गीत ” तिम्रो मनमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। लामो समय देखि संगीत अनि गायन छेत्रमा आवद्द भै आफुलाई एक होनाहार र प्रख्यात ,चर्चित गायकको रुपमा स्थापित गर्न सफल गायक कमल के क्षेत्रि दर्शकले मन पराएका र दर्शक श्रोताहरुको मनमा...
साउन ११ । नेपाली महिला हरुको महान् पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा…’ लिएर आएकी छन् । सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत...
गायक बैकुण्ठ अधिकारीको स्वरमा रहेको गजल ‘बाटो भन तिम्रो गाउँको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । एभरग्रिन वर्ल्डवाइड इन्टरटेण्डमेन्टको ब्यानरमा निर्मित भिडियो छन्दे युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियो को निर्देशन गोपाल ढकाल ‘छन्दे’ले गरेका छन् । चर्चित हांस्य कलाकार समेत रहेका...
साङ्गीतिक क्षेत्रमा डेढ दशक बिताइसकेका गायक, सङ्गीतकार तथा सङ्गीत संयोजक बिनय कार्कीको धेरै पछि एउटा आशा लाग्दो गीत ‘मायामा फँसे कि म…’ सार्बजनिक भयको छ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन-२ मा ‘भुमो’ गीतबाट निकै भाइरल भएर चर्चा कमाउन सफल बिनयले ‘मायामा’ बोलको गीत सार्बजनिक गरेर...
विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले…’को भिडियो सार्वजनिक भएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई,...
काठमाडौं, । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । यस्तै विषयबस्तुलाइ समेटेर गीतकार तथा समाजसेवी यशु थापाको शव्दमा “बरिलै माइतिको आंगन ” सार्वजनिक गरेकी छिन् । कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड, सगरमाथा अवार्ड लगायत थुप्रै विधामा...