सारिका घिमिरेको स्वरमा रहेको गीत ‘यो जुनीभरिलाई…’ सार्वजनिक भएको छ । टंक कंडेलको शब्द, योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको गीत ‘यो जुनीभरिलाई…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । एचवीएन किस्मतको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोलाई लोकेश भाटले सम्पादन गरेका छन् ।
नायिका तथा मोडेल...
गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको संगीत छ । भिडियोमा विनोद श्रेष्ठ र लक्ष्मी शर्मा फिचर्ड छन् । कलाकार तथा निर्माता दीपशिखा सिंह खड्काले निर्देशन गरेको भिडियोमा भेषबन्धु ढकालको छायांकन, विक्रमकुमार श्रेष्ठको सम्पादन छ...
काठमाडौं, असार १२ । राष्ट्रिय गीत ‘नालापानी दुख्यो साथी कालापानी दुख्यो’ सार्वजनिक भएको छ । गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को प्रस्तुति रहेको जानकी वज्रचार्य को शब्द रचना एवम् शशिविक्रम थापाको स्वर तथा पुरुषोक्त न्यौपानेको सङ्गीत रहेको राष्ट्रप्रेमले भरिएको गीत ‘नालापानी दुख्यो साथी कालापानी दुख्यो’को भिडियो सार्वजनिक भएको हो...
लकडाउनको समयमा समेत घरमै बसेर समय सान्दर्भिक गीत तथा भिडियो श्रृजना गरि आम दर्शकसामू उत्कृष्ट मनोरन्जन पस्किदै आएका निर्देशक तथा कलाकार यमन श्रेष्ठले पछिल्लो पटक ‘स्कूल कहिले खुल्छ ?’ सर्ट फिल्मको निर्माण तथा निर्देशन गरि सार्वजनिक गरेका छन ।
लक डाउनको समयमा सबैभन्दा मारमा परेका विद्यार्थी तथा स्कूलको पिडा समेटिएको उक्त...
डा.डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द र स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ ।
गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्याय गायनमा पनि...
अहिले विश्वमा कोरोनाको कहर बढेसँगै त्यसका लागि अहोरात्र खट्टिरहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुमा पनि जिम्मेवारी थप हुँदै गएको छ । यसरी आफ्नो ज्यान जोखिममा राख्दै राष्ट्र र जनताका लागि रातदिन, भोक-निन्द्रा नभनिकन उँहाहरुले गरेको सेवाप्रती समर्पित गर्दै र सबैलाई सम्मान प्रकट गर्दै हालै एक म्युजिक भिडियो तयार पारीएको छ...
काठमाडौं । आशिष पुरुषको शव्दमा तयार भएको “रातै भरी परेली भिज्यो ” बोलको मर्मस्पर्शी गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
सुवाष भुसालको संगीत, गायक केतन क्षेत्रीको स्वर रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । रोहित बिक्रम कार्कीको छायांकन, भुपेन्द्र भट्राईको सम्पादन रहेको भिडियोको कन्सेप्ट तथा अभिनय आशिष पुरुषकै...
मस्की मस्की , बुढेस्काल को लाठी, चिउरी फुल ,रात गुजार्न अझ बाँकी छ जस्ता कैंयौ लोकप्रीय गितहरुका चर्चितब्यान्ड MT 8848 ले हालै आफ्नो नया एल्बम मा समावेस एक गित 'रेल्ला' को म्युजिक भिडियो सार्वजनिक भएको छ । ब्यान्ड का सदस्य मध्ये ब्यान्डका गायक जिग्मे लेप्चा ले ब्यान्ड लाई निरन्तरता...
मनोरन्जन गायिका सन्जना श्रेष्ठको ‘तिमिले सम्झिदा’ को लिरिकल भिडियो सार्वजनीक,(भिडियो सहित)
गायिका सन्जना श्रेष्ठको ‘तिमिले सम्झिदा’ को लिरिकल भिडियो सार्वजनीक,(भिडियो सहित)
काठमाडौं, गायिका सन्जना श्रेष्ठको तिमिले सम्झिदा बोलको गीतको लिरिकल भिडियो सार्वजनीक भएको छ । गायिका सन्जनाको आफ्नै युट्यूब च्यानल सिंगर सन्जना श्रेष्ठ बाट उनले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेकी हुन ।...
काठमाडौं । गायक दिनेश गौतमको आवाजमा रहेको 'म मरिसकेपछि...' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको उत्कृष्ट एरेन्ज छ ।
भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिष्टको...













































