गायिका सन्जना श्रेष्ठको ‘तिमिले सम्झिदा’ को लिरिकल भिडियो सार्वजनीक,(भिडियो सहित)

काठमाडौं, गायिका सन्जना श्रेष्ठको तिमिले सम्झिदा बोलको गीतको लिरिकल भिडियो सार्वजनीक भएको छ । गायिका सन्जनाको आफ्नै युट्यूब च्यानल सिंगर सन्जना श्रेष्ठ बाट उनले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेकी हुन । गायिका सन्जनाको साथमा गायक प्रदाप दासको संयु्क्त आवाज रहेको गीतको रचना पनि गायिका सन्जना आफैले गरेकी हुन ।

कमल खत्रीको संगीत तथा बिजेश्वर राज तण्डुकारको एरेन्ज रहेको गीतलाई सवैले मन पराएपछि आफुले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको गायिका सन्जनाले बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here