विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले…’को भिडियो सार्वजनिक भएको हो ।
शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई,...
काठमाडौं, । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । यस्तै विषयबस्तुलाइ समेटेर गीतकार तथा समाजसेवी यशु थापाको शव्दमा “बरिलै माइतिको आंगन ” सार्वजनिक गरेकी छिन् । कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड, सगरमाथा अवार्ड लगायत थुप्रै विधामा...
काठमाडौं, नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीत, सङ्गीतको क्षेत्रमा पदार्पण गरेका छन् । फुलाराद्वारा आमाको सम्झनामा लिखित गीत ‘जूनसरी बिलाई गयौं…’ सार्वजनिक भएको छ ।
विक्रम थापाको सङ्गीत, विसन मानन्धरको सङ्गीत संयोजन र स्वरुपराज आचार्यको स्वर...
नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा विगत भन्दा कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको भएको छ ।हाल दुवईमा रहेर व्यापार...
काठमाडौं / गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत “आयो तीज ” सार्बजनिक भएको छ । समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा,सङ्गै बालकलाकार अकेशा पोख्रेल, रोहबिन पोख्रेल...
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षि राखेर भगवानलाई’ सार्वजनिक (भिडियो सहित)
admin -
गीत लेखेर विभिन्न १५ विश्व रेकर्ड कायम गरेका विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षि राखेर भगवानलाई’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत रहेको गीत ‘साक्षी राखेर भगवानलाई’को भिडियो सार्वजनिक भएको हो । यो गीत डा. डीआर उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम...
काठमाडौं– गायक चिरञ्जीवी भण्डारी नयां गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।
‘बदमास’ बोलको उक्त गीतको म्युजिक भिडियो बिहिबार साँझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका...
काठमाडौं– सफल संगीतकारको रुपमा चर्चा कमाएका संगीतकार सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्। सन्तोषलाई मीना कार्कीले स्वरमा साथ दिएकी छन्। डा. नवी अधिकारी (टाकिन्द्र)को शब्द रहेको गीतको एरेन्ज देवेन्द्र नेवाःले गरेका हुन्।
किशोर थापाको मिक्सिङ रहेको गीत ए–वान म्यूजिसियन स्टूडियोमा...
काठमाडौं । चर्चित गायक आनन्द कार्कीको स्वर रहेको गीत ‘नेपाल भारत’ सार्वजनिक भएको छ । नयाँ गीत ‘ नेपाल भारत’ हाल नेपाल भारत वीच सिमा बिवादले देखिएको चिसिएको सम्बन्धलाई सुधार गर्नुपर्छ भन्ने सन्देश गीत मार्फत प्रस्तुत गरेका छन ।
‘नेपाल र भारतबीच मित्रताको बर्षौं...
बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ ।
लक्का जवानबाट चलचित्र निर्देशक समेत बनेका शिवहरिकै निर्देशन रहेको गीतको...















































