Saturday, June 27, 2026
https://youtu.be/MNNwC8Jqq_8 काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान चाड चिजलाई सांस्कृतिक पर्वका रुपमा पनि हेरिन्छ । हिन्दू नारीहरुका लागि यो एउटा महत्व बोकेको पर्व हो । यही पर्वलाई उत्साह र उल्लासपूर्ण बनाउन गायक गायिकाहरु तिजका गीतहरु लिएर आउने गरेका छन् । यसैक्रममा गायिका...
काठमाडौं / गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत “आयो तीज ” सार्बजनिक भएको छ । समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा,सङ्गै बालकलाकार अकेशा पोख्रेल, रोहबिन पोख्रेल...
काठमाडौं– गायक चिरञ्जीवी भण्डारी नयां गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ बोलको उक्त गीतको म्युजिक भिडियो बिहिबार साँझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका...
  मनोरन्जन  गायिका सन्जना श्रेष्ठको ‘तिमिले सम्झिदा’ को लिरिकल भिडियो सार्वजनीक,(भिडियो सहित) गायिका सन्जना श्रेष्ठको ‘तिमिले सम्झिदा’ को लिरिकल भिडियो सार्वजनीक,(भिडियो सहित) काठमाडौं, गायिका सन्जना श्रेष्ठको तिमिले सम्झिदा बोलको गीतको लिरिकल भिडियो सार्वजनीक भएको छ । गायिका सन्जनाको आफ्नै युट्यूब च्यानल सिंगर सन्जना श्रेष्ठ बाट उनले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेकी हुन ।...

HELLO….YOGESH & SARIKA

  SINGER YOGESH KAJI & SINGER SARIKA GHIMIRE HELLO https://www.youtube.com/watch?v=8z-SB_KhKz8&feature=youtu.be&fbclid=IwAR1jeW1Y8mJOcE2jCep8BFpE8zGWpupyVyXKBJOthbFvMlByjTGnRnT7bkk
काठमाडौं । आशिष पुरुषको शव्दमा तयार भएको “रातै भरी परेली भिज्यो ” बोलको मर्मस्पर्शी गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सुवाष भुसालको संगीत, गायक केतन क्षेत्रीको स्वर रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । रोहित बिक्रम कार्कीको छायांकन, भुपेन्द्र भट्राईको सम्पादन रहेको भिडियोको कन्सेप्ट तथा अभिनय आशिष पुरुषकै...
डा.डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द र स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्याय गायनमा पनि...
गायक बैकुण्ठ अधिकारीको स्वरमा रहेको गजल ‘बाटो भन तिम्रो गाउँको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । एभरग्रिन वर्ल्डवाइड इन्टरटेण्डमेन्टको ब्यानरमा निर्मित भिडियो छन्दे युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियो को निर्देशन गोपाल ढकाल ‘छन्दे’ले गरेका छन् । चर्चित हांस्य कलाकार समेत रहेका...
नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा विगत भन्दा कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको भएको छ ।हाल दुवईमा रहेर व्यापार...
काठमाडौं– हास्य श्रृंखला टेन्सन साफ आज शुक्रबारदेखि युट्युबको छन्दे च्यानलबाट प्रदर्शन भएको छ । लामो समयदेखि अभिनयमा सक्रिय कलाकार गोपाल ढकाल छन्देले टेन्सन साफ शीर्षकको टेलिश्रृंखलामार्फत आफ्नो युट्युब च्यालन छन्देबाट निरन्तरता दिने भएका छन् । हर्कमान वाइबा (रिदम), रबिन भुषाल(कडा), राजेश...