admin
1027 POSTS
0 COMMENTS
लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करणको ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । एएनपी मिडिया हाउसको आयोजनामा आयोजित उक्त प्रतियोगितामा करीब ८० भन्दा बढि बालबालिकाहरुको सहभागिता रहेको थियो । करिब २ महिना विभिन्न विधाका अनुभवी ख्याती प्राप्त प्रशिक्षकः गायनमा मोहन मगर,नृत्यमा संदिप भुजेल, अभिनयमा किशोर अनुरागबाट लामो प्रशिक्षण...
विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो ।
अवार्ड समारोहमा बरिष्ठ शात्रिय सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई...
काठमाडौँ — ललितपुरको कुपोन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा सम्पन्न ‘द फेस, भोल्यूम-२’ को उपाधि प्रीसियस श्रेष्ठ र आयुष्मा शाहले जितेका छन् । यु क्यान फ्लाई फेसनको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रमुख प्रायोजकमा स्किन सिटि रहेको थियो भने सह-प्रायोजकमा मेक-अप दरबार र ग्रुमिङ पार्टनरमा क्लब फरेनहाइट रहेको प्रतियोगितामा अराउन्ड दि कर्नर, पिज्मा साउन्ड...
मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि पहिलो अडिसन हिजो राजधानीमा सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । नेपाली चलचित्र क्षेत्रका...
लामो समयदेखि जापानमा बस्दै आएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको जापानी गीत ‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपेश सिंहको संगीत संयोजन रहेको गीतको भिडियो होटल र्याडिसनमा एक कार्यक्रमका उक्त जापानी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
नेपाली चलचित्र क्षेत्रका वरिष्ठ संगीतज्ञ एवं नाट्य कला प्रज्ञा...
काठमाडौं, साइमन थापा र खुशी कार्कीलाई फेश अफ टिन सिजन टूको उपाधि प्राप्त भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा साइमन र खुशीले विजेताको ट्रफी उचालेका हुन् । प्रतियोगितामा शीर्षक श्रेष्ठ र प्रशंसा श्रेष्ठले फस्ट रनर अप तथा रोहित तामाङ र अन्शा मुल्मीले...
काठमाडौं| सौरभ बिक र आहना श्रेष्ठ मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेका छन् । सौरभले पुरुष समुह अन्तर्गतको मिस्टर टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेका हुन भने आहनाले मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी हुन । उपाधीसँगै...
मिस व्युटिफुल नेपाल २०१९ की विजेता सम्पदा अमगाई युएईको दुवईमा ग्लोबल ईन्टरनेशनल अवार्डमा सम्मानित भएकी छिन । उनले हालै दुवईस्थित अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथीहरुको हातबाट उक्त सम्मान प्राप्त...
फेशन फिभर फ़्राइडे नाइट कार्यक्रम धुमधाम साथ् सम्पन्न भएको छ। क्रिश्मसको अघिल्लो दिन इभ मनाउने हिसाबले आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षकको रुपमा कलाकार मेचु धिमाल थिइन्। कार्यक्रममा रेडियो झापाका एमडी कोशिस सिवाकोटी, सी जी ब्रेव्रिका मेची अफिसर रमेश बानियाको समेत उपस्थिति रहेको थियो। आयोजित कार्यक्रमको सुरुवात स्थानीय गायक सुदेश...
नेपालकै उत्कृष्ट फेसियल हाउसले १४ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा फेसियल हाउसले शुक्रबार आफ्ना प्रशिक्षार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि ब्यूटी सम्बन्धि बेसिक , डिप्लोमा एवं स्पेसल ब्यूटिसियन कोर्ष सम्पन्न गरेको प्रमाणपत्र वितरण गरेको छ ।
उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन उतिर्णको प्रमाणपत्र प्रमुख अतिथि महिला चेम्बरको...














































