Friday, August 28, 2026
Home Authors Posts by admin

admin

1028 POSTS 0 COMMENTS
भवानी इन्टरटेन्मेन्ट तथा निकिला मिडियाको संयुक्त आयोजनामा ग्यालेक्सी एक्सीलेन्स अवार्ड वितरण गरिएको छ । समारोहमा सामाजिक, शैक्षिक, सांगितिक र कलाकारिताका क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको आयोजकले बताएको छ । कलाकारिता, सामाजिक, शैक्षिक र सांगितिक क्षेत्रका ३३ वटा विद्यामा अवार्ड वितरण गरिएको हो । आयोजक सोनितराज...
विश्वकीर्तिमानी  गीतकार डा. डीआर उपाध्यायको दुर्गा भजन ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाः को सङ्गीत संयोजन रहेको दुर्गा भजनको भिडियो नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । पवन भट्टको रेकडिङ रहेको भजनमा सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ...
काठमाडौंमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ । लामो समयदेखि ईभेन्ट क्षेत्रमा ख्याति कमाएको भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको ग्यालेक्सि अवार्डलाई गिता एभियसनले मुख्य प्रायोजन गरे पश्चात गिता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको नामबाट अवार्ड समारोह हुन लागेको आयोजक संस्थाका प्रमुख तथा संचारकर्मी सोनित...
युएई : नेपाल इभेन्ट अग्रनाइजेशन एसोसिएसनले कोभिड १९ कोरोनाको महामारी वेला आफ्नो ज्यानको बाजिमारेर विभिन्न तवरबाट सामाजिक कार्य गर्ने व्यक्तित्वलाई कोभिड १९ का योद्धाहरुको उच्च सम्मानमा आयोजित नेसनल हिरो अवार्ड २०७८ बाट भब्य सम्मान गरेको छ । मध्य रातमा दुवईमा भब्य आयोजित अवार्ड शोमा नेपालका वैज्ञानिक डा.महावीर पुनलाई नेसनल...
काठमाण्डौ, पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी...
गायक निल पुन तथा गायिका मेलिना राईको अच्छा लेकिनको भिडियो सार्वजनिक भएको छ । दाईको रेकर्डस नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोको गीतको शव्द तथा संगित पनि गायक पुनकै रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीतलाई सुरज शाही ठकुरीले मास्टरिङ्ग गरेका हुन । गीतकार तथा गायक किरण माईकल घिमिरे कार्यकारी...
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो । भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई बरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका...
सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडल पल शाहको अभिनय रहेको छ भने उनलाई मोडल उषा उप्रेतीले साथ दिएकी छिन् । सन्दिप भट्टराईको शब्द तथा संगीत रहेको गीतलाई प्रमोद परियारले एरेन्ज गरेका हुन् । सुब्रत आचार्यले भिडियोको...
मिस गुरुङ इन्टरनेशनल–चौथो संस्करणको लागि आवेदन फारम खुला भएको छ । मृगतृष्णा फेसन हाउसको आयोजना र नेसनल न्युरो सेन्टर तथा नेपाल स्ट्रोक एसोसियसनको सहकार्यमा हुन लागेको उक्त प्रतियोगिताका लागि भदौ १६ देखि नै आवेदन खुला गरिएको हो । प्रतियोगिताको चौथो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन...
ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न भएको छ । कोभिड १९ को विसम परिस्थितिलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो । असोज ४ गते अनलाईनकै माध्यमबाट फाईनल गरिएको ग्रेस हन्टको निर्णायक मन्डलमा ग्रेस इभेन्टका गुडविल एम्बेसडर दिपिका लामा, गायक राज बाबू नेपाल र नृत्य निर्देशक जिना...