admin
1003 POSTS
0 COMMENTS
श्रीदेव र ममताको “माया केवल माया” श्रीदेव भट्टराई अभिनित रोमान्टिक लभ सङ “माया केवल माया” सार्वजनिक भएको छ । ममता चापागाईँले श्रीदेवलाई साथ दिएकी छिन् । यो ममताको ड्ब्यु भिडियो हो । श्रीदेवले भने न्यु जेनेरन, शुकुलगुन्डा, विरानो माया जस्ता आधा दर्जनभन्दा बढी चलचित्र र किन आउँछ याद तिम्रो,...
अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो । अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा...
लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शव्द रचना तथा उनकी सुपुत्री गायिका सराना श्रेष्ठको स्वर रहेको नयां गीत ‘एक तर्फी माया’मा कहिले काही कसैको जीवनमा हुन सक्ने एक तर्फी प्रेमको विषयलाई गीत र भिडियो मार्फत अत्यन्तै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । हिन्दुहरुको महान चाड दशैंको घटस्थापना अवसर पारेर विषम...
काठमाडौँ, ५ कार्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण अन्तराष्ट्रिय स्तरमा आयोजना हुँदै आएको मोडल सङ्गस अवार्डको दोश्रो संस्करण “मोडल सङ्गस अवार्ड, २०२०” नेपालमा हुने भएको छ। कोरोना संक्रमणको कारण ग्लोरी मिडिया,पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण नेपालमा नै हुन...
लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत 'मनको मैलो'को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन । उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक...
सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ उहाले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ उहाँले नाटक विधामा सहभागी...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत आफ्नै छायाले छोडेर…’ सार्वजनिक भएको छ । स्वरुप राज आचर्यको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा असिम दाहाल, सविना शर्मा र पुण्यप्रसाद वन्जाराको अभिनय रहेको छ...
चितवन — कार्तिक २, २०७७। द जिएमआइ एकेडेमीले आयोजना गरेको ‘मिस्टर एण्ड मिस टिकटक,नेपाल’ प्रतिगितामा ग्लोबल अनलाईन पे बाट भोटिङ गर्न सकिने भएको छ । नेपाली समाजिक संजालमा पछिल्लो समय अत्याधिक रुचाईएको टिकटकबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता्मा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर...
काठमाडौँ — एलई पेजेन्टरीद्धारा राजधानीमा हालै आयोजित ‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधी सेजल लम्सालले जितेकी छिन् । चितवन घरभई हाल अस्थाई रुप्मा पोखरा बस्दै आएकी सेजलले उपाधिको साथमा विधागत तर्फको बेस्ट स्माईल अवार्डसंगै ‘मिस एसईई फेस अफ नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् । विश्वभर...
योगेश काजी र रितु तामाङको स्वरमा रहेको लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द तथा सङ्गीत, योगेशकै एरेञ्ज र एचवीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिव विकको निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा, रितु तामाङ, लोमस शर्मा, उषा सुबेदीलगायत...















































