admin
1027 POSTS
0 COMMENTS
दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको “मिस एण्ड मिसेस तिज नेपाल २०७५” मा बिजेताको ताज पहिरहन सफल भएका छन् मनिषा पौडेल र हिमा गुरुङ । मिसेस तिज नेपाल २०७५ को फर्स्ट रनरअप मनिता कोइराला, सेकेण्ड रनरअप पुजा तामाङ, मस्ट पपुलरमा पवित्रा रिमाल र भिउवर्स च्वाइजमा सुशिला थापाले जित्न सफल भएका...
दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा हुदै गरेको “मिस एण्ड मिसेस तिज नेपाल” को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ ।
। उक्त टैलेन्ट शोमा मिसेस तर्फबाट प्रतियोगीहरु हिमा गुरुङ्ग, पूजा तामाङ्ग,नारायणी महर्जन, प्रभा अधिकारी, सुशिला थापा, कमला क्षेत्री, पवित्रा रिमाल तथा मनिता कोईरालाले आफ्ना प्रतिभा देखाएका थिए भने मिस तर्फ ओविना पून,...
दुवईमा मोडल सङ्गस अवार्ड हुने भएको छ । आगामी असोज ५ अर्थात २१ सेप्टेम्बरमा यो अवार्ड हुन लागेको आयोजकले जनाएको हो । नेपालमा सफल सौन्दर्य प्रतियोगीता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गर्न लागेको एवार्ड कार्यक्रमलाई दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवं...
काठमाडौँ : क्रिएसन प्रोडक्सन प्रालिको आयोजनामा विशाल बजार सासा सम्पन्न भएको मिस्टर एण्ड मिस्स नेपाल आइकनिक २०१८ को ग्राण्ड फिनाले मा पुरुष तर्फ कृष्ण श्रेष्ठ र महिला तर्फ दिक्ष्या सिङ बिजेता बन्न सफल भएका छन । अन्य प्रतिस्प्रर्धी भन्दा बौद्धिक रुपमा अब्बल साबित गर्दै अन्य प्रतिस्प्रधीहरुलाई पछि पार्दै कृष्ण...
सम्पदा अमगाई तथा बिमल अमगाई चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता बन्न सफल भएका छन् । टप वान मिडिया, चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको मुख्य प्रायोजनमा “चितवन प्लस टु अफ द ईयर २०१८” को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगितामा...
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस गुरुङ्ग ईन्टरनेशलन २०१८ को ताज लमजुङ्ग कि बबिता गुरुङ्गले हात पारेकी छन। उनले उपाधीको साथमा स्कुटर समेत प्राप्त गरिन । बिभिन्न राउन्ड पार हुँदै ग्रान्ड फिनालेमा पुगेका टप १५ लाई निर्णायक मण्डलमा रहेका निर्देशक तथा अभिनेता सुवाष गुरुङ्ग, बालरोग विशेषज्ञ डा.बुद्धि गुरुङ्ग, निर्देशक...
सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको मिस ग्राण्ड नेपाल २०१८ को फाइनल प्रतिस्पर्धामा उरुशा जोशीले प्रतियोगिताको मुख्य उपाधि जित्न सफल भएकी छिन् । ‘तपाई मिस ग्राण्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको संसदमा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नु परेमा, कुन विषयमा आवाज उठाउनु...
काठमाडौं स्थित र्याडिसन होटेलमा सम्पन्न मिस एसिया नेपाल २०१८ को ताज काठमाडौं कि युनिशा के सी ले हात पारेकी छन। बिभिन्न राउन्ड पार हुँदै ग्रान्ड फिनालिमा पुगेका टप १५ लाई चिफ जुरी राज भाई सुवाल र अन्य जुरी हरु चर्चित कमेडियन सन्दिप छेत्री , मोडल श्रीजना रेग्मी, अभिनेता रमेश...
मिस गुरुङ्ग ईन्टरनेशनलको टैलेन्ट राउण्ड काठमाडौमा सम्पन्न भएको छ । गुरुङ्ग समुदायका युवतीहरुको कला संस्कृति तथा भाषा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिस गुरुङ्ग ईन्टरनेशनल २०१८ को टैलेन्ट शो राजधानीको कमलादीस्थित सिडब्लु भेन्यूमा भव्य रुपमा सम्पन्न भएको छ ।ट्यालेन्ट शोमा लायन्स क्लबका प्रेसिडेन्ट तारामान धामी, लायन्स क्लबका सिनियर...
काठमाडौं : एएनपी मिडिया हाउसद्वारा बिवाहित महिलाहरुका बिच शनिबार राजधानीमा सम्पन्न सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा सातदोबाटो, ललितपुरकी सीमा भुर्तेल मिसेस नेपाल आईकन २०१८ भएकी छिन् ।
मिसेन नेपाल आईकन २०१८ भए वापत उनले पुरस्कारस्वरुप स्कुटर पाएकी छिन् । शर्मिला प्रमुख उपाधिका साथ मिसेस फोटोजेनिक र मष्ट ट्यालेन्ट उपउपाधिको विजेता पनि...













































