Wednesday, August 26, 2026
Home Authors Posts by admin

admin

1027 POSTS 0 COMMENTS
देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर बुटवलमा प्याजेन्ट नेपाल बुटवल फेशन शो आयोजना हुन लागेको...
रिवन इन्टरटेनमेन्टको आयोजनामा केही अघि राजधानीमा भएको मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीलाई सिंगापुरमा भएको विबाहित महिलाहरुबिचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ मा ठुलो सफलता मिलेको छ । शुक्रबार सिंगापुरमा सम्पन्न यस वर्षको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ मा गिरीले मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८...
नेपालको पहिलो ओमनिया सुपर प्लस साईज मोडल नेपाल–२०१८ की बिजेता सपना राई नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा हुन लागेको टप अफ द वल्र्ड प्लस साईजमा भाग लिने भएकी छिन । नेपालको कलासंस्कृति, भेषभुषा रितिरिवाज लगायत देशकै पहिचान बोकेका सम्पदाहरुलाई उक्त प्रतियोगीताको माध्यमबाट बिश्व माझ परिचित गराउन आगामी नोभेम्वर ६ तारिखका...
SAPANA RAI, WINNER OF SUPER PLUS SIZE MODEL NEPAL- 2018 Season 1 Winner :- Sapana Rai , Traveling Soon In International Grand Finale " Philippines"Top Of The World Plus Size 2018
It’s been near about a month, the eighty- eight global beauties giving their best effort to be noted as the next queen for Miss Earth pageant being held at Philippines. Various preliminary rounds and competitions for special awards are being conducted. Priya Sigdel, the official delegate from Nepal for the...
नेपालमा लामो समयदेखि सवैभन्दा धेरै तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड जित्न सफल भएका छन । सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस...
सौन्दर्य प्रतियोगीता ,फेशन शो लगायत थुप्रै म्यूजिक भिडियोमा मेकअप आर्टिष्टको रुपमा चर्चा कमाएका राज मेक स्टुडियोका प्रबन्ध निर्देशक टेकराज पाण्डेले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जित्न सफल भएका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस...
थ्रि डि ईभेन्ट एण्ड मेडिया हाउस प्रालिको ईभेन्ट ब्यबस्थापनमा “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु भएको छ l विर्तामोडमा सोराठी ठान्स सेन्टर र ईटहरिमा नागी डान्स सेन्टरको हलमा तालिम सञ्चालन भईरहेको छ ।इच्छुक र छुट हुनु भएका प्रतियोगीले चाडै नै सम्पर्क गरि सहभाागिता जनाउन सकिने...
अन्तर्रा्ष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनीभर्सको प्रदेश न ३ को पहिलो अडिसन राउन्ड सम्पन्न भएको छ । राजधानीको नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा भएको उक्त अडिसनमा उल्लेख्य रुपमा ईच्छुक सहभागीहरुले अडिसन दिएका थिए । कार्यक्रमको निर्णयक मन्डलमा नायिका सुरक्षा पन्त, कोरियोग्राफर आश्विनी झा, कोरियोग्राफर...
मिस्टर एण्ड मिस ग्रेस प्लस टुको उपाधि सुजित थापा र सारा श्रेष्ठले जितेका छन् । फाईनलमा प्रवेश गरेका कुल २० जना प्रतिष्पर्धीलाई पछि पार्दै सुजित र साराले यो उपाधि जितेका हुन् । इपी एजुकेशन अष्ट्रेलियाले प्रस्तुत गरेको उक्त कार्यक्रमलाई ग्रेस इभेन्टले आयोजना गरेको थियो । लुम्बिनी एकेडेमिक कलेजले कार्यक्रमको...