अन्तराष्ट्रिय स्तरमा आयोजना भएका सौन्दर्य प्रतियोगिताहरुको स्टेजमा नेपाली सुन्दरीहरुको चर्चा चल्ने क्रम व्यापक भई रहेको छ । गत डिसेम्बर ६ तारिखमा दुबईमा भएको ‘मिस क्विन ग्लोब इन्टरनेसनल २०१८’ को ग्राण्ड फिनालेमा नेपालको तर्फ बाट प्रतिनिधित्व गर्दै स्टेजमा उभिएकी नेपाली सुन्दरी आश्मा दुलाल ले मिस क्विन ग्लोब ईन्टरनेसनल टिन तर्फको ताज पहिरिन सफल भईन ।

Ashma dulal

साइपल एकेडेमी कलेज धुम्बराहीको कक्षा १२ मा अध्ययनरत आश्मा राजधानीमा सम्पन्न बाबा एडुकेसनल कन्सलटेन्सी मिस +२ स्टार २०१८ कि ग्लोब इन्टरनेसनल समेत हुन् । कार्यक्रम परिवर्तन इभेन्ट् हाउस प्रा. लि ले आयोजना गरेको थियो ।
आश्माले यो सफलताका लागि आफ्नो आमा बुवा, साथीभाइ, बाबा एडुकेशन तथा परिवर्तन इभेन्ट हाउसलाई बिशेष धन्यवाद र आभार प्रकट गरेकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here