Mrs.Tamang- 2018
Forms Available :
काठमाडौँ – तामाङ समुदायको बिबाहित महिलाहरुको प्रतिभालाई प्रस्फुटन गर्न एकमात्रा platform मिसेस तामाङ प्रतियोगिता session २ को आबेदन फारम खुलेको छ | पहिलो मिसेस तामाङ २०१७ अर्थात् session १ को सफलताको साथ सम्पन्न संगै SK Entertainment ले मिसेस तामाङ २०१८ अर्थात् session २ को आबेदन खुलीसकेको हुदा इच्छुक सम्पूर्ण बिबाहित महिलाहरुले आफ्नो सिट सुरक्षित गर्नको लागि चाडोभन्दा चाडो यो आयोजक समितिलाई सम्पर्क गर्नुहोला | बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क : 9851079797 / Anita Tamang -9840311102