admin
1027 POSTS
0 COMMENTS
काठमाडौं-सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाको तुलसि मेहर स्कुलवाट एसइई परिक्षा दिएकी १६ वर्षिय रुची धितालले आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज जितेकी छन् । भने काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हातपारीन भने उनले...
आउदो जेष्ठ २६ गते “मिस गुरुङ इन्टरनेसनल सिजन टु” को अडिसन काठमाडौमा हुने भएको छ । गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिन लागेको सहयोगार्थ सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन नवलपरासीको कावासोतीबाट जेष्ठ १२ गतेबाट शुरु...
काठमाडौँ : नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना गर्ने भएको छ l जेष्ठ १९ गते शनिबार रेड डायमण्ड रेष्टुरेन्टमा दोस्रो सिजनको लागि पहिलो अडिशन भएको उक्त सौन्दर्य प्रतियोगितामा २४ जना प्रतिस्प्रधी युवायुवती छनौट भएका छन्...
नेपालमा नै पहिलो पटक प्लस साइज मोडलहरुलको सौन्दर्य प्रतियोगीता आयोजना गरेर लोकप्रियता हासिल गरेको सिद्दि मिडियाले नेपाल्स चबी मोडल २०१८ को दोश्रो संस्करणको तयारी तिब्र पारेको छ ।
पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका युवतीहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय...
मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी छन् । तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको...
काठमाडौँ – दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा “मिसेस ग्यालेक्सी नेपाल २०१८” हुने भएको छ । केहि बर्ष देखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनलले बिवाहित महिला लक्षित सौन्दर्य प्रतियोगिता “मिसेस ग्यालेक्सी नेपाल २०१८” को पहिलो सिजन सुरु गर्न लागेको हो ।
त्यसका लागि अन्तिम अडिसन यहि आउदो जेष्ठ १२...
काठमाडौँ । एसईई परिक्षा दिएर परिणामको प्रतीक्षा रहेका विद्यार्थीबिच एएनपी मिडिया हाउस, ललितपुरले आगामी जेठ २१ गते राजधानीमा मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१८ आयोजना गर्ने भएको छ।
एसइइ दिएर बसेका छात्रछात्राको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तथा उनीहरुको समयलाई खेर नफाली बिदाको समयलाई सही सदुपयोग गराउने उद्देश्यले...
पांचौ संस्करणको मिस्टर एण्ड मिस एसइइ आइकन–२०१८ आगामी जेठ २० गते बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्कीले जानकारी गराएका छन् ।
कार्कीका अनुसार ५ वर्षदेखि हुँदै आएको यस प्रतियोगिताका सम्पूर्ण सहभागीहरुले राजधानीको हिमालयन हृवाइट हाउस कलेज, गोल्डेन गेट इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेण्डरी स्कुल, पेन्टागन इन्टरनेशनल कलेज, मोलिस...
मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजन हुने भएको छ ।
लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हाउसको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल...
तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को टैलेन्ट शो आज राजधानीको नक्सालस्थित होटल क्राउन प्लाजामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन...













































