Monday, December 6, 2021
गायक दीलिप लामाको आखाले हेर्छु गीतको म्युजिक भिडीयो  सार्वजनिक  भएको छ। रेडियो नेपालले २०७० मा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम भएका गायक लामाले नयाँ गीत युट्वमार्फत सार्वजनिक गरेका हुन्। गीतमा शब्द रोजिना राइको शब्द अनि सङ्गीत संयोजन देबेस राइले गरेको सो भिडियोमा मलाईका बस्नेत र प्रयादीप राई...
निर्देशक राजु गिरीले चलचित्र ‘पूरा भयो सपना मेरो’ निर्देशन गर्ने भएका छन् । यतिवेला कोरोना संक्रमणका कारण चलचित्र छायाँकन ठप्प रहेकाले केही सहज भए पछि छायाँकनमा जाने यो गिरीले बताए । मंसिर दुई गतेदेखि छायाँकनमा जाने तयारीमा निर्माण युनिट जुटेको उनले जानकारी गराए । रोशिका फिल्मस्को व्यानरबाट बन्न लागेको यो...
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’  सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ । विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो...
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ जुलाई मा रिलिज हुने भएको छ।केही समययता भारतका ठूला ब्यानरका फिल्मसमेत डिजिटल प्लेटफर्ममा रिलिज हुन थालेकाले यो फिल्मको पनि डिजिटल बजारमार्फत रिलिज गर्न लागिएको हो। यतिबेला सबैले सुशान्तसिंहको नयाँ फिल्म हेर्न चाहेकोले उनको श्रद्धाञ्जलीस्वरूप यो फिल्म रिलिज गर्न लागेको पनि...
गायिका सहिमा श्रेष्ठको स्वर तथा किरण केसी (क्रोधी)को शब्द एवम् अर्जुन पोख्रेलको संगित रहेको ‘मेरो एउटा साथी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। मोडल संजय राजविक्रम गायिका सहिमाकै अभिनय रहेको उक्त गितको भिडियोलाई सृजन बरालले निर्देशन गरेका छन्। उक्त गितमा राजेश घिमिरेको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। गितको निर्माण सम्योजन...
Kangana Ranaut took to her verified Twitter account on Wednesday to make her allegation, tagging the office of the Prime Minister of India. ‘I request Ranveer Singh, Ranbir Kapoor, Ayan Mukerji, Vicky Kaushik to give their blood samples for drug test, there are rumours that they are cocaine addicts,...
कोभिड-१९ को महामारीले देश लकडाउनमा पर्दा यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा पनि सांगितिक क्षेत्रमा पनि प्रभाव परिरहेको छ । दिनहुँजसो दर्जनौं भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायक,गायिका, संगीतकारहरु यतिबेला घरमा खुम्चिएका छन् । तर निर्माण सम्पन्न भइसकेका म्युजिक भिडियोहरु भने रिलिजको क्रममा छन् ।
सुमधुर स्वरकी धनी गायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ । रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको...
काठमाडौं/ पछिल्लो पटक चर्चामा रहेकी गायिका एलिना चौहानको स्वरमा रहेको तीज गीत “पिलेन चढेर” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ज्योती अधिकारीको शव्द रहेको गीतलाई कल्याण सिंहले संगित दिएका छन । दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतको रेकर्डष्टि लुमन स्थापित हुन । चर्चित छायांकार अमृत सुनुवारको निर्देशन...
काठमाडौं। नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल ‘शास्त्र’ व्याण्ड मार्फत आफ्नै, शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । होमवर्क रेकर्डस नेपालको प्रस्तुतीमा निर्माण गीतलाई अन्य ब्याण्ड मेम्वर ड्रमसेटमा सुन्दर महर्जन, बैस गितारमा श्याम महर्जन लिड गितारमा दिपेश सिंहले साथ...