गएको सोमबार मलेशियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल इन्टरनेसनलमा संचालन भएको इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९ मा फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य आउटस्टाडिङ इन्टरनेसनल कोरियोग्राफर एक्सीलेन्सी अवार्डबाट पुरस्कृत भएका छन् । फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई आफ्नो क्षेत्रमा लामो समयको निरन्तर सक्रियता र उपलब्धीको कदर सो अवार्ड प्रदान गरिएको...
काठमाडौं – मोडल तथा कोरियोग्राफर अश्विनी झाले ‘हिरो अफ मधेस’ अवार्ड प्राप्त गरेका छन् । मधेसी पत्रकार समाजले हालै राजधानीमा आयोजना गरेको ‘हन्ड्रेड हिरो अफ मधेस’ कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
पुर्व प्रधामन्त्री तथा नेकपाका अध्यक्ष पूष्प कमल दाहाल ९प्रचण्ड०को हातबाट अवार्ड प्राप्त गरेका थिए । नेपाल...
अन्तराष्ट्रिय कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई ‘मिष्टर भर्सटालिटी अफ द इयर’ अवार्ड
admin -
फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य हालै राजधानीमा आयोजना भएको नेसनल युथ लिड अवार्डस् २०१९ अन्तर्गत मिष्टर भर्सटालिटी अफ द इयर अवार्डबाट पुरस्कृत भएका छन् । फेसन शो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी...
मंगलबार साँझ बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा युवा युवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए। आफ्ना लागि आफैंले तयार पारेको पहिरन र सोही पहिरनलाई मोडल जस्तै विभिन्न हावभाव दिंदै रनवेमा प्रस्तुत गर्नका लागि आतुर उनीहरुमा वेग्लै खालको उत्सुकता र रोमाञ्चता देख्न सकिन्थ्यो। आईआईएफटी नेपाल...
चर्चित कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य सम्मानित भएका छन । अन्तराष्ट्रिय फेशन कोरियोग्राफर समेत रहेका शाक्यलाई उक्त सम्मान कार्यक्रम प्रमुख अतिथी महिला बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापाले कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।
नव वर्ष २०७६ को उपलक्ष्यमा नेपाल राष्ट्रिय मोडलिङ संघको आयोजनामा दरबारमार्ग स्थित...
विराटनगर— १३, माघ । राजधानीमा मात्र केन्द्रित रहदै आएको फेशन शो लाई मोफसलम पनि स्थापित गर्नुपर्छ भन्ने धारणासहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा नेपालका बिभिन्न स्थानहरुमा आयोजना गरेको फेशन शो सफलतापूर्वक सम्पन्न गर्दै आईरहेको पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो,२०७५ भव्य रुपमा सम्पन्न भएको छ । बिराटनगरको पुष्पलाल...
आउदो शुक्रवार बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो हुदै, कार्यक्रमलाई लिएर पूर्वान्चलबासी देखिए उत्साहित
admin -
माघ-८, विराटनगर । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो ,अवार्ड लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चलको बिराटनगरमा माघ ११ गते सम्पन्न हुन लागेको पूर्वान्चल फेशन शो को तयारी अन्तिम चरणमा पुगेको छ ।
धरान, ईटहरी, बिराटनगर, दमक, बिर्तामोड लगायत पूर्वान्चलका बिभिन्न...
बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो हुने,चर्चित मोडलहरु र्याम्पमा उत्रने साथमा लोकप्रिय कलाकारहरुको प्रस्तुती रहने
admin -
देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पूर्वान्चल फेशन शो गर्ने भएको छ ।
नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका...
पूर्वान्चलमा भव्य एवं फरक शैलीको ‘प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो’ आयोजना हुदै, मोडलहरुको आवेदन खुल्ला
admin -
देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पूर्वान्चल फेशन शो गर्ने भएको छ ।
नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका...
पेजेन्ट नेपाल बुटवल फेशन शो भव्य रुपमा सम्पन्न, प्रदेश ५ मा पर्यटन प्रवद्र्धनमा जोड पुग्ने विश्वास
admin -
मङ्सिर ९, बुटवल ,पेजेन्ट नेपालले शुक्रवार प्रदेश नं. ५ को राजधानी बुटवलमा पहिलो पटक ‘पेजेन्ट नेपाल बुटवल फेसन शो’ सम्पन्न गरेको छ । बुटवलको मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा...















































