March 29, 2021: Skill Week 2021, the second edition ended with a grand closing ceremony amidst a special gathering held at Soaltee Crown Plaza on Monday, in the presence of prominent entrepreneurs, government diplomats, and 100+ aspirant enthusiasts. The event was successfully organized by Glocal Pvt Ltd with the...
योगेश काजी, मेघ पौडेल र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिक भएको छ । कार्टुन क्रुको निर्माण रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=_48cgTuhXdA
गीतको भिडियोमा आस्मा विश्वकर्मा, सरोज अधिकारी, जुक्ति विक्रम शाही, पेम्बा मगर, सन्देश थापा र एन्जिला विश्वकर्मा फिचर्ड छन् । प्रभात पौडेलको शब्द रहेको...
तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही...
काठमाडौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको शब्द पत्रकार सबिता पोखरेलले लेखेकी हुन् । यस गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् ।...
योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक(भिडियो)
admin -
रंगको पर्व होली नजिकिदै जादा यस सम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ । सारिकाले नै लेखेको शब्दमा योगेशको सङगीत तथा संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिव विकको कोरियोग्राफी र...
Name: Ms. Gita Upreti , Miss Beautiful Nepal 2021
1ST RUNNER UP with MOST ACTIVE ,BEST PHYSIQUE, MOST EYECONIC EYES
Birth place: Makawanpur, Bajrabarahi
Adress: Bajrabarahi
Temporary Address: Naxal,Kathmandu
Height:5.1
Hobby: Acting
Aim: Being a successful Professional Make-Up Artist & Modeling
Phone:9804456668
First of all ,I would like to thanks Dakshya International Pvt.Ltd .for organizing this pageant Miss. Beautiful Nepal 2021 and...
अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुलेको छ ।
शुक्रबार काठमाडौंस्थित यो क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । ‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने मिस फेस अफ...
गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले आज एकैदिनमा सिङ्गो गीति एल्बम तयार पारेका छन् । गीतकार उपाध्यायको एकल शब्दरचनामा रहेको गीति एल्बम धड्कन आज दिनभरिमा लाइभ बाजा, भोकल रेकर्डिङ, मिक्सिङ्, माष्टरिङ् र डबिङ् सहित तयार गरी साँझ ७ बजे बिमोचन...
काठमाडौँ — चैत्र ४, २०७७। न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “मिस टिन काठमाडौं आईकन, २०२१” र “टप मोडल युनिभर्स,२०२१” को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जडिबुटीस्थित जडिबुटी बैंक्वेटमा सम्पन्न भएको “मिस टिन काठमाडौं आईकन, २०२१” को शिर्ष विजेताको ताज सनिया बिष्टले पहिरिईन भने “टप मोडल युनिभर्स,२०२१” को...
भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ । लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा ‘भक्तपुर फेशन रनवे, २०२१’ नाम दिइएको उक्त शो मा दुई दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रिएका थिए । कोरियोग्राफर आशिष नापित तथा...













































