नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ।

‘हामी खस क्षेत्री’ भिडियोलाई महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) कै आफ्नै अफिसियल युट्युव च्यानल रेस्लर यूनिका मार्फत सार्बजनिक गरिएको हो।

महिला रेस्लर खेलाडी भगवती खड्का (यूनिका) को ’हामी खस क्षेत्री’ राष्ट्रिय गीतमा नेपालको एकीकरणमा क्षेत्री समुदायले पुर्याएको योगदानलाई गीतमा समावेश गरिएको छ।

जसमा जीबि क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन रेहेको ’हामी खस क्षेत्री’ भिडियोमा सञ्जय हमालको एरेञ्ज तथा वीरवहादुर थारुको सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here