Saturday, August 29, 2026
Home Authors Posts by admin

admin

1028 POSTS 0 COMMENTS
ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न भएको छ । ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन शखंमुल स्थित रिगल रेस्ट्रो एन्ड लन्ज मा शनिवार सम्पन्न भएको हो । कुल २१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट १२ जना किशोर किशोरी...
पीम नेपालको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी आज उत्कृष्ट परेकाहरुको मनोनयन सूचि सार्वजनिक गरेको हो । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले...
चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । रोमाण्टिक भावको यस युगल गीतमा चर्चित गायक बबुल गिरी र सुजाता केसीले स्वर दिनुभएको छ । प्रस्तुत गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन बाबुल गिरीको छ । चोखो मायालाई...
दक्ष इन्टरनेशनल प्रा.लि.ले राजधानीमा एकसाथ आयोजना गरेको अबिबाहित र बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षत्री मिस व्युफिुल नेपाल २०२१ र पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपाल २०२१ हुनुभएको छ । मिस व्युटिफुल नेपाल २०२१ को ताज चुमेकी पूर्णीमा क्षत्रीले युट्ुब मस्ट भ्यूज र मल्टि मिडिया च्वाईस अवार्डको उपउपाधिलाई पनि आप्mनो...
भक्तपुरस्थित एम्पेरियल ब्याङ्क्वेटमा संचालन गरिएको फेसन, मोडलिङ तथा ब्युटी प्याजेन्ट विधामा समर्पित फेसनफेअर अवार्डस् २०२० अन्तर्गतको स्पेशल अवार्ड विधा अन्तर्गत उल्लेखीत क्षेत्रमा लामो समयदेखि सक्रिय रही महत्वपूर्ण उपलब्धी हासिल गरेको विभिन्न व्यक्तित्वहरु सम्मानीत भएका छन् । जस अन्तर्गत ग्ल्यामर तथा फेसन फोटोग्राफर राजभाई सुवाल फोटोग्राफर अफ द इयर अवार्डबाट...
सेभेन ११ म्युजिक फ्याक्ट्रीले निर्माण गरेको म्युजिक भिडियो ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । कृष्ण केसीले लेखेको यो गीतमा ध्रुवले नै संगीत दिएका छन् । गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका...
काठमाडौँ — फाल्गुन १६, २०७७। ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२०’ बाट सम्मानित भएको छ । ड्रीम सर्च एजेन्सीद्वारा आयोजित फेशन फेयर अवार्डमा उत्कृष्ट भोटिङ सर्भिस प्रदायक बन्दै बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२० बाट ग्लोबल अनलाईन पे सम्मानित भएको हो । नेपालभर संचालित विभिन्न...
फरक अबधारणाका साथ आयोजना हुन लागेको ‘क्रियटिभ दिभा’ को लागी आबेदन खुलेको छ । प्लानेट मल्टीमेडिया ईन्टरनेशनलको आयोजनामा प्रदेश नं १ दमकबाट सुरु गर्न लागिएको कार्यक्रम ‘क्रीयटिभ दिभा’को सम्पूर्ण पूर्व तयारी सकिएको छ । नेपालमै पहिलो पटक हुन लागेको यो कार्यक्रममा फरक प्रस्तुती मात्र रहदैंन, तीन बिधालाई एउटै कार्यक्रममा फरक फरक...
सामना क्रियशनको आयोजनामा भएको दोस्रो साधना म्युजिक अवार्ड २०७७ को उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा प्रमाणपत्र प्रदान गरिएको हो । विभिन्न ३० विधामा आयोजना भएको उक्त अवार्डमा आधुनिक, लोक, पपलगायतका...
दक्ष ईन्टरनेशनल प्रालिले हरेक वर्षझैं यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो । अबिबाहित युवतीहरुबीच हुने...