admin
1028 POSTS
0 COMMENTS
अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुलेको छ ।
शुक्रबार काठमाडौंस्थित यो क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । ‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने मिस फेस अफ...
गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले आज एकैदिनमा सिङ्गो गीति एल्बम तयार पारेका छन् । गीतकार उपाध्यायको एकल शब्दरचनामा रहेको गीति एल्बम धड्कन आज दिनभरिमा लाइभ बाजा, भोकल रेकर्डिङ, मिक्सिङ्, माष्टरिङ् र डबिङ् सहित तयार गरी साँझ ७ बजे बिमोचन...
काठमाडौँ — चैत्र ४, २०७७। न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “मिस टिन काठमाडौं आईकन, २०२१” र “टप मोडल युनिभर्स,२०२१” को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जडिबुटीस्थित जडिबुटी बैंक्वेटमा सम्पन्न भएको “मिस टिन काठमाडौं आईकन, २०२१” को शिर्ष विजेताको ताज सनिया बिष्टले पहिरिईन भने “टप मोडल युनिभर्स,२०२१” को...
भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ । लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा ‘भक्तपुर फेशन रनवे, २०२१’ नाम दिइएको उक्त शो मा दुई दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रिएका थिए । कोरियोग्राफर आशिष नापित तथा...
जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरव पहारीको नयाँ म्युजिक हिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरव र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ...
एएनपी मिडिया हाउसद्वारा आयोजित “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । सूचना तथा संचार पूर्व मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा मिस प्लस टु तर्फ नेहा कुमारी रायले उपाधी हात पारेकी थिईन भने उनले पव्लिक च्याईस, मोष्ट ट्यालेन्ट, मोष्ट...
काठमाडौ, फाल्गुण- शनिवार राजधानीमा मोडल सङ्ग्स नेपालको आयोजनामा ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ ‘मोडल सङ्ग्स अवार्ड २०२०’ एक भव्य समारोहका बिच सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ‘मोडल सङ्ग्स अवार्ड’को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित...
काठमाडौ, २३ फाल्गुण – राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०२० सिजन-३’ को ताज सृष्टि उप्रेतीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप बिभिन्न गिफ्ट ह्याम्पर सहित विजेताको अवार्ड हात पारिन। प्रतियोगितामा फर्स्ट रनर अप स्मृति अधिकारी भईन उनले रनर उपको उपाधीसंगै बिभिन्न गिफ्ट...
वरिष्ठ सौन्दर्यविद सुष्मा महराद्वारा संचालित फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान
admin -
फागुन २३,काठमाडौं । समय सान्धर्भिक रुपका फेशनलेबल डिजाईन मेकअप साथै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात ब्यूटि सैलुन फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन”अवार्ड प्रदान गरिएको छ । मोडल सङ्ग्स नेपालको आयोजनामा‘ नेपाली कला,संस्कृति,सष्ट्रा तथा सर्जकको सम्मानमा...
सुदिप आत्रय र किरण माईकल घिमिरेको शब्दमा गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा नँया गित वर आउन सार्वजनिक भएको छ । संगित किरण माईकल घिमिरेको, संगित संयोजन शैलेन्द्र म. प्रधानको छ ।
भिडियोमा सोनल तामाङ्ख र मलिका महत र बाल कलाकार सौगात अधिकारीको अभिनय रहेको छ । क्यामेरा अरोन...














































