admin
1028 POSTS
0 COMMENTS
सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ उहाले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ उहाँले नाटक विधामा सहभागी...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत आफ्नै छायाले छोडेर…’ सार्वजनिक भएको छ । स्वरुप राज आचर्यको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा असिम दाहाल, सविना शर्मा र पुण्यप्रसाद वन्जाराको अभिनय रहेको छ...
चितवन — कार्तिक २, २०७७। द जिएमआइ एकेडेमीले आयोजना गरेको ‘मिस्टर एण्ड मिस टिकटक,नेपाल’ प्रतिगितामा ग्लोबल अनलाईन पे बाट भोटिङ गर्न सकिने भएको छ । नेपाली समाजिक संजालमा पछिल्लो समय अत्याधिक रुचाईएको टिकटकबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता्मा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर...
काठमाडौँ — एलई पेजेन्टरीद्धारा राजधानीमा हालै आयोजित ‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधी सेजल लम्सालले जितेकी छिन् । चितवन घरभई हाल अस्थाई रुप्मा पोखरा बस्दै आएकी सेजलले उपाधिको साथमा विधागत तर्फको बेस्ट स्माईल अवार्डसंगै ‘मिस एसईई फेस अफ नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् । विश्वभर...
योगेश काजी र रितु तामाङको स्वरमा रहेको लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द तथा सङ्गीत, योगेशकै एरेञ्ज र एचवीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिव विकको निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा, रितु तामाङ, लोमस शर्मा, उषा सुबेदीलगायत...
गायक यमन श्रेष्ठको स्वरमा पहिलो पटक आगो सम्बन्धि म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आगलागी कसरी हुन्छ र यसबाट बच्न के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने सन्देश मुलक गीतको भिडियो आज शनिवार सार्वजनिक गरिएको हो। किशोर कुमार भट्टराईको शब्द चन्दन श्रेष्ठको संगीत, किरण कँडेलको एरेन्ज छ।
आगलागी पश्चात नियन्त्रणका लागी खटिने...
गीतकार यसोदा थापा (यसु)को शव्दमा अर्को गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिक निशा देसारको स्वरमा सजिएको सुमुधुर गीत ‘पिउदिन सराब’ बोलको गीतको भिडियो द रबिना आरुश च्यानल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । राज सागरको संगित रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन ।
रबिना, आयुष चौहान र मिरा रावतको अभिनय...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको फरक शैलीको गीत ‘मायामा हामी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ ।
सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने वविन ढुंगाना र रिता केसीले...
गायक रामकृष्ण श्रेष्ठको गायन करिअरकै पहिलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘लालुपाते’ बोलको गीतको भिडियो आज एक समारोहका बिच संचारकर्मी समेत रहेका गायक श्रेष्ठको अनामनगर स्थित आफ्नै कार्यालयमा सार्वजनिक गरिएको हो । प्रेमकृष्ण बजगाईको शव्द संगित रहेको गीत करीब १५ बर्ष अगाडी तयार भएको हो ।
चर्चित गायिका सपनाश्रीसंग गायक...
दिव्यव्योती फाउण्डेसनको प्रस्तुती “डिसएवलिटी ट्यालेन्ट २०२०” टिभी टुडे एचडीमा प्रसारण हुने सहमती भएको छ । भदौ २५ गतेका दिन आयोजक टिम दिव्यव्योती फाउण्डेसन प्राईभेट लिमिटेड र टिभी टुडे नेटवर्क प्राईभेट लिमिटेडबिच सहमती भएको हो ।
विश्व साईकल यात्री चित्र पौडेल यस कार्यक्रमको संयोजक तथा रश्मी शाक्य सह संयोजक हुनुहुन्छ ।...













































