Sunday, August 30, 2026
Home Authors Posts by admin

admin

1028 POSTS 0 COMMENTS

Aaditya Karki -Model

Name : Aaditya Karki Birthplace : Kathmandu, Nepal Main Filed: modeling and student Interest: Acting , modeling, Dancing, playing Football, reading books, and travelling Modeling start: 2 years ago Music video: 2 yet 1 coming soon.... Film entry : I don't know much about modeling, knowledge, experience, ideas, etc. But I will come...
कोच भाषी कलाकारहरुको गायन प्रतिभाहरुलाइ प्रस्फुटन गराउने उद्देश्यका साथ कोच स्टार अनलाइन गायन प्रतियोगिता हुने भएको छ। ।प्रतियोगिताका लागि यहि असोज १० गते देखि छनौट प्रकृयाशुरु हुने कुरा आयोजकले बताएकाछन् । बिट्स रेकर्डिङ्ग बिराटनगरको मुख्य प्रायोजनमा हुन गइरहेको प्रतियोगितामा प्रथम हुनेलाइ गीत रेकर्डिङ र म्युजिक भिडियो बनाउने अबसर सहित नगद...
लगातार उत्कृष्ट गीतहरु सार्वजनिक गर्दै आईरहेकी गायिका ईन्दिरा भट्टराईले पूनः अर्को डान्सिङ्ग गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन । गायिका भट्टराई स्वयं फिचर्ड रहेको गीत तिमी बिनामा उनलाई स्वर तथा अभिनयमा भूवन प्रकाश वादुले साथ दिएका छन । मनोज सिंह धामीको शव्द भूवन प्रकाश वादुकै ऐरेन्ज तथा संगितमा तयार गीतको...

Rajesh Hamal -Film Actor

Rajesh Hamal,Actor Rajesh Hamal is a Nepali film actor, singer, model, and television host. Born in Tansen, Palpa, Nepal, Hamal was one of the highest paid Nepali actors throughout the 1990s and 2000s. Hamal debuted as an actor in his uncle's film Yug Dekhi Yug Samma in 1991. Born: June 9, 1964...
गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल…’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ ।...
नेपाली सेनाको लघु फिल्म प्रतियोगिता २०७६ मा दोस्रो स्थान हासिल गर्न सफल लघु फिल्म ‘रगत’ सार्वजनिक भएको छ। लघु फिल्म ‘रगत’ जहिले पनि डिभी भरेर अमेरिका जाने सपना देख्ने एक युवक डिभी परेर पनि अमेरिका नगई कसरी नेपाली सेनामा भर्ती हुन्छ भन्ने कथामा आधारित रहेको छ। नेसन मिडिया गु्रप प्रा.लि. द्वारा...
भारतकी चर्चित मोडल पुनम पाण्डेले विवाह गरेकी छन्। उनले प्रेमी श्याम बम्बेसँग विवाह गरेकी हुन्। उनले आफ्नो विवाहका केही तस्बिरहरु इन्स्टाग्राममा सार्वजनिक गरेकी हुन्। यी दुईले जुलाईमा इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो। https://www.instagram.com/p/CE9aM0hpgv_/?utm_source=ig_embed श्रीमान्‌सँग बसेको फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘यहाँबाट म तपाईसँग सात जन्मको आशा गर्दछु।’
गायक दीलिप लामाको आखाले हेर्छु गीतको म्युजिक भिडीयो  सार्वजनिक  भएको छ। रेडियो नेपालले २०७० मा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम भएका गायक लामाले नयाँ गीत युट्वमार्फत सार्वजनिक गरेका हुन्। गीतमा शब्द रोजिना राइको शब्द अनि सङ्गीत संयोजन देबेस राइले गरेको सो भिडियोमा मलाईका बस्नेत र प्रयादीप राई...
निर्देशक राजु गिरीले चलचित्र ‘पूरा भयो सपना मेरो’ निर्देशन गर्ने भएका छन् । यतिवेला कोरोना संक्रमणका कारण चलचित्र छायाँकन ठप्प रहेकाले केही सहज भए पछि छायाँकनमा जाने यो गिरीले बताए । मंसिर दुई गतेदेखि छायाँकनमा जाने तयारीमा निर्माण युनिट जुटेको उनले जानकारी गराए । रोशिका फिल्मस्को व्यानरबाट बन्न लागेको यो...
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’  सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ । विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो...