admin
1003 POSTS
0 COMMENTS
काठमाडौं । सिजन मिडियाद्वारा आयाजित सौन्दर्य प्रतियोगिता एसईई प्रिन्सेज २०२० को लागि आवेदन खुल्ला भएको छ। आयोजकले बिहिबार विज्ञप्ति जारी गर्दै ‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ को दसौं संकरणको लागि आवेदन फारम खुल्ला भएको जनाएके छ।
कोरोना महामारीका कारण लगाइएको लकडाउन खुलेसँगै उक्त कार्यक्रमको...
विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले…’को भिडियो सार्वजनिक भएको हो ।
शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई,...
काठमाण्डौँ, लोकप्रिय कलाकार, निर्माता निर्मल शर्माको निर्माण तथा अभिनेता गजित विष्टको निर्देशनमा नयाँ टिभी सिरिज ‘अचानक’ आजबाट दर्शक समक्ष प्रसारण हुने भएको छ । जिवन्त अभिनय गर्ने नायकको रुपमा परिचत अभिनेता तथा सफल कोरियोग्राफरको रुपमा चर्चा कमाएका गजितले ‘अचानक’ टिभी सिरिजबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
काठमाडौं, । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । यस्तै विषयबस्तुलाइ समेटेर गीतकार तथा समाजसेवी यशु थापाको शव्दमा “बरिलै माइतिको आंगन ” सार्वजनिक गरेकी छिन् । कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड, सगरमाथा अवार्ड लगायत थुप्रै विधामा...
लक डाउन फोटो प्रतियोगिता २०२० को रिजल्ट सार्बजनिक भएको छ ! उक्त प्रतियोगितामा बुढानिलकण्ठ निवासी सोनि खत्री बिजेता बनेकी छिन भने सरिता राई द्वितीय र खेमसानी मादेन लिम्बू तृतीय भएकी छिन। उक्त प्रतियोगिता गत जेष्ठ महिना देखि लक डाउनलाइ लक्ष्यित गरि संचालन गरिएको यसै कार्यक्रमका निर्देशक समीर...
काठमाण्डौँ, साउन, दक्षिण अफ्रिकाका बिश्व विख्यात नेता नेल्सन मण्डेलाको जन्मदिनको अवसर पारेर आज जुलाई १८ का दिन वितरण गरिएको इन्टरनेशनल पीस अवार्ड–२०२० बाट १२ जना नेपालीलाई पनि पुरस्कृत भएका छन् । जसमा कलाकार, पत्रकार र समाजसेवी रहेका छन ।
वर्ल्र्ड कनेक्ट डेभ्लप्मेन्ट तथा पीस...
काठमाडौं, नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीत, सङ्गीतको क्षेत्रमा पदार्पण गरेका छन् । फुलाराद्वारा आमाको सम्झनामा लिखित गीत ‘जूनसरी बिलाई गयौं…’ सार्वजनिक भएको छ ।
विक्रम थापाको सङ्गीत, विसन मानन्धरको सङ्गीत संयोजन र स्वरुपराज आचार्यको स्वर...
नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा विगत भन्दा कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको भएको छ ।हाल दुवईमा रहेर व्यापार...
काठमाडौं / गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत “आयो तीज ” सार्बजनिक भएको छ । समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा,सङ्गै बालकलाकार अकेशा पोख्रेल, रोहबिन पोख्रेल...
Kathmandu, June: The ‘Event Management Association’ has asked landlords for a rent discount. The Event Management Association (EMAN) has issued a press release, requesting them to provide 50 percent discount on rent as the entertainment sector, which has been working directly for personality development as well as...















































