Friday, June 26, 2026
Home Authors Posts by admin

admin

1002 POSTS 0 COMMENTS
डा.डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द र स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्याय गायनमा पनि...
नेपालमा पछिल्लो पटक विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर चर्चा कमाउन सफल ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने भएको छ । कोभिड-१९ को विश्वव्यापी महामारीले गर्दा लकडाउनका कारण घरमै रहेर सेलिब्रिटी बन्न सक्ने उद्देश्य लिएर “ट्यालेन्ट हन्ट २०२०” को आयोजना गर्न लागिएको ग्रेस...
अहिले विश्वमा कोरोनाको कहर बढेसँगै त्यसका लागि अहोरात्र खट्टिरहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुमा पनि जिम्मेवारी थप हुँदै गएको छ । यसरी आफ्नो ज्यान जोखिममा राख्दै राष्ट्र र जनताका लागि रातदिन, भोक-निन्द्रा नभनिकन उँहाहरुले गरेको सेवाप्रती समर्पित गर्दै र सबैलाई सम्मान प्रकट गर्दै हालै एक म्युजिक भिडियो तयार पारीएको छ...
काठमाडौं । आशिष पुरुषको शव्दमा तयार भएको “रातै भरी परेली भिज्यो ” बोलको मर्मस्पर्शी गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सुवाष भुसालको संगीत, गायक केतन क्षेत्रीको स्वर रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । रोहित बिक्रम कार्कीको छायांकन, भुपेन्द्र भट्राईको सम्पादन रहेको भिडियोको कन्सेप्ट तथा अभिनय आशिष पुरुषकै...
काठमाडौं, चैत ९ । साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘साधना संगीत नै जीवन हो’ भन्ने मूला नाराका साथ स्थापना भएको ‘साधना’ संस्थाले गरेको संगीत साधना प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो । शनिबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एन्ड पार्टी प्यालेसमा एक कार्यक्रमको...
काठमाडौं । कोरोना भाइरसको त्रासका कारण बहुचर्चित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२०’ को अडिसन पनि स्थगित भएको छ । नेपालका मुख्य शहरमा अडिशन सकिएपनि काठमाडौं अडिशन अहिलेलाई स्थगित भएको आयोजक ‘द हिडन ट्रेजर’का निर्देशक सुवर्ण क्षेत्रीले बताए । उनले भने, ‘पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढी...
काठमाडौँ —चैत्र ७ । कथा ईभेन्टको आयोजनामा हुन गईरहेको “मिस टिन ग्लोवल ब्युटी नेपाल २०२०” को ग्राण्ड अडिसन यहि चैत्र १५ र २२ गते राजधानीको दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने भएको छ । आगामी वैशाख महिनामा सम्पन्न हुने सो सौन्दर्य प्रतियोगिता, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ...
काठमाडौं  :हालै मात्र भारतको मुम्बईस्थित अँधेरीमा मोडल सुपर स्टार २ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । नेपाली तथा भारतीय मोडलहरुको सहभागिता रहेको फेसन शो शैलीमा सम्पन्न सो मोडल प्रतियोगितामा नेपाली फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा नेपालका रबिन घिसिङ र जिना...
नाट्यश्वर भगवान हामी सबैको शान, कला र कलाकारीताको जगेर्नागर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रका साथ गत वर्षदेखि नेपाली गीत–सङ्गीत अनि कलाकारिताको जगेर्नागर्ने हिसाबले नाट्यश्वर म्युजिक अवार्ड गरिदै आएको छ । समावेसी अवार्डको रुपमा नेपाली गीत सङ्गीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर...
Name:- Miss Sabisha Gautam Miss beautiful Nepal- 2020 3rd Runner up and Best hair and Most Photogenic Birth place:- Hetauda -6 hattilet temporary address :- Kathmandu -31 santinagar Height :- 5:5 Hobby :- Acting, Dancing Aim:- Make up artist & Modeling   First of all ,I would like to thanks Dakshya International Pvt.Ltd .for organizing this pageant...