Saturday, June 20, 2026
कोरोना सङ्क्रमणका कारण हल आउन डराइरहेका दर्शकलाई लोभ्याउन नेपाली हल सञ्चालकले साउथ इन्डियन फिल्म ‘मास्टर’ रिलिज गरेका छन्। भारतमा सो फिल्म बिहीबारबाट रिलिज भएको छ,नेपालमा पनि बिहिबार बाट नै सार्वजनिक प्रदर्शनमा आएको छ । ‘मास्टर’ मा नेपाली नागरिक राजेन्द्र घिमिरे लाइन प्रड्युसरकाे रूपमा संलग्न छन्। नुवाकोटका घिमिरे लामो समयदेखि...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको अर्को गीत यो मायाको डोरो को भिडियो सार्वजनिक भएको छ । आज अपरान्ह गीतकार उपाध्यायकै अफिसियल युट्युब च्यानल DR Music & Creations बाट भिडियो रिलिज भएको हो । राजन तिमिल्सिनाको सङ्गीत रहेको रोमाण्टिक भावको यस युगल गीतमा मेलिना राई र सङ्गीतकार राजनकै स्वर रहेको छ...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ । प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा...
काठमाडौं — पुस २४, २०७७। नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनुप तिवारीको शब्द, संगीत तथा गायन रहेको ‘फूल’ बोलको गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?fbclid=IwAR1lFDJSIRDGm_lqy0gQ1G1WkNl3iwF7Gh0u1UkA_Scbwet-tTfQ8lVik38&v=nWBMag44UtQ&feature=youtu.be युवराज केशरीको निर्देशन रहेको ‘फूल’ बोलको म्युजिक भिडियोमा नारी संवेदनामा आधारित कथा देख्न सकिन्छ...
गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा सजिएको ‘हेप्नी मलाई हेप्नी’ गीतको भिडियो सार्वजनिक भएको छ । नायिका वर्षा सिवाकोटी र नवराज न्यौपानेको जोडीको अभिनय रहेको साथै गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् । भिडियोमा वर्षा र नवराज संगै शिवहरि वैरागी ,रश्मि भट्ट...
सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले…’ सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड छिन् । गीतको भिडियो द ट्युन युट्युब...
Grand closing ceremony of the Second Nepal Cultural International Film Festival-2020 was hosted virtually this year. More than 70 people from different parts of the world attend the closing ceremony virtually. Closing ceremony was welcomed by Nepal Culture and Film Center Chairman Mr. Santosh Subedi. He addresses in the...
पहिलो चोटि म्युजिक भिडियोको शुभ मुहूर्त लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) अव भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन । हरेक काम फरक ढंगले गर्दै आएका ढकाल आफुले निर्देशन गर्ने म्युजिक भिडियो समेत फरक तरिकाले शुरुवात गरेका छन । सम्भवतः शुभ मुहूर्त कार्यक्रम नै राखेर म्यूजिक...
काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो...
लघु चलचित्र ‘निम्तो’ सार्वजनिक भएको छ । गोल्डेन ड्रिम्स इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति तथा निर्माता गणेश सुवेदीले निर्माण रहेको ‘निम्तो’ सार्वजनिक भएको हो । चेतनाथ दंगालको निर्देशन रहेको सार्वजनिक चलचित्रमा कोरोना भाइरस (कोभिड-१९)का कारण हलसम्म जान नपाएका दर्शकहरूलाई लक्षितगरी युट्युव मार्फत सार्वजनिक गरिएको निर्माता सुवेदीले बताउँनुभयो । साहित्यकार तथा समाजसेवी राधा भण्डारीको...