Wednesday, July 29, 2026
काठमाडौं– विश्व फोटो दिवस अगस्ट १९ लाइ मध्ये नजर गरेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागि भै पुरस्कार र प्रमाण प्रत्रप्राप्त गर्न सक्ने उक्त संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक...
काठमाण्डौँ, लोकप्रिय कलाकार, निर्माता निर्मल शर्माको निर्माण तथा अभिनेता गजित विष्टको निर्देशनमा नयाँ टिभी सिरिज ‘अचानक’ आजबाट दर्शक समक्ष प्रसारण हुने भएको छ । जिवन्त अभिनय गर्ने नायकको रुपमा परिचत अभिनेता तथा सफल कोरियोग्राफरको रुपमा चर्चा कमाएका गजितले ‘अचानक’ टिभी सिरिजबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
लक डाउन फोटो प्रतियोगिता २०२० को रिजल्ट सार्बजनिक भएको छ ! उक्त प्रतियोगितामा बुढानिलकण्ठ निवासी सोनि खत्री बिजेता बनेकी छिन भने सरिता राई द्वितीय र खेमसानी मादेन लिम्बू तृतीय भएकी छिन। उक्त प्रतियोगिता गत जेष्ठ महिना देखि लक डाउनलाइ लक्ष्यित गरि संचालन गरिएको यसै कार्यक्रमका निर्देशक समीर...
काठमाण्डौँ, साउन,  दक्षिण अफ्रिकाका बिश्व विख्यात नेता नेल्सन मण्डेलाको जन्मदिनको अवसर पारेर आज जुलाई १८ का दिन वितरण गरिएको इन्टरनेशनल पीस अवार्ड–२०२० बाट १२ जना नेपालीलाई पनि पुरस्कृत भएका छन् । जसमा कलाकार, पत्रकार र समाजसेवी रहेका छन । वर्ल्र्ड कनेक्ट डेभ्लप्मेन्ट तथा पीस...
Kathmandu, June: The ‘Event Management Association’ has asked landlords for a rent discount. The Event Management Association (EMAN) has issued a press release, requesting them to provide 50 percent discount on rent as the entertainment sector, which has been working directly for personality development as well as...
दर्जनौ लोकप्रिय गीतमा संगीत भरेका संगीतकार एवम् गायक सन्तोष श्रेष्ठको नाम गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।  तिम्रो दिलमा चोट लाग्दा, तिमीले पराइ ठानेपछि लगायतका उनले सयौ गीतहरुमा संगीत भरेका छन् । दाङ्गको हापुरमा जन्मिएका सन्तोष लोक संगीतबाट संगीतकर्ममा लागेका...
भारतको पिस अफ ईन्डिया नामक संस्थाली आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याए बापत हालै नेपालकी अभिनेत्री नितु कोईराला तथा भारतका चर्चित अभिनेता राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरा लगायतका बिशिष्ट व्यक्तित्वहरुलाई “शान्ती”अवार्डद्वारा...
Strictly Come Dancing will return to BBC One this autumn, but the 2020 series will be "slightly" shorter than usual due to the coronavirus pandemic. The BBC said adjustments would be made "to ensure we deliver the high standards audiences know and love".
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सामाजिक संजालको प्लेटफर्मलाई प्रयोग गर्दैै आफ्नो फेसबुक पेजमा लाइभ टक शो संचालनमा ल्याएका छन् । ‘स्पीक...
नेपालमा पछिल्लो पटक विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर चर्चा कमाउन सफल ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने भएको छ । कोभिड-१९ को विश्वव्यापी महामारीले गर्दा लकडाउनका कारण घरमै रहेर सेलिब्रिटी बन्न सक्ने उद्देश्य लिएर “ट्यालेन्ट हन्ट २०२०” को आयोजना गर्न लागिएको ग्रेस...