काठमाडौं, चैत ९ । साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘साधना संगीत नै जीवन हो’ भन्ने मूला नाराका साथ स्थापना भएको ‘साधना’ संस्थाले गरेको संगीत साधना प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
शनिबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एन्ड पार्टी प्यालेसमा एक कार्यक्रमको...
काठमाडौं । कोरोना भाइरसको त्रासका कारण बहुचर्चित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२०’ को अडिसन पनि स्थगित भएको छ । नेपालका मुख्य शहरमा अडिशन सकिएपनि काठमाडौं अडिशन अहिलेलाई स्थगित भएको आयोजक ‘द हिडन ट्रेजर’का निर्देशक सुवर्ण क्षेत्रीले बताए । उनले भने, ‘पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढी...
काठमाडौं :हालै मात्र भारतको मुम्बईस्थित अँधेरीमा मोडल सुपर स्टार २ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । नेपाली तथा भारतीय मोडलहरुको सहभागिता रहेको फेसन शो शैलीमा सम्पन्न सो मोडल प्रतियोगितामा नेपाली फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा नेपालका रबिन घिसिङ र जिना...
नाट्यश्वर भगवान हामी सबैको शान, कला र कलाकारीताको जगेर्नागर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रका साथ गत वर्षदेखि नेपाली गीत–सङ्गीत अनि कलाकारिताको जगेर्नागर्ने हिसाबले नाट्यश्वर म्युजिक अवार्ड गरिदै आएको छ ।
समावेसी अवार्डको रुपमा नेपाली गीत सङ्गीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर...
काठमाडौं, २६ फाल्गुण -होलीको अवसर पारेर ग्लोरी मिडियाले होली फेशन फेस्ट तथा म्युजिकल इभेण्ट कार्यक्रम आयोजना गरेको छ । अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मिडियाका अध्यक्ष एवम् सिईओ सरोज ओझा र नेपाल चेम्बरकी उप-निर्देशक श्रृष्टि त्रिपाठीले संयुक्त रुपमा गरे । उक्त इभेण्टमा मोडलहरुलाई र्याम्पमा उतारिएको...
यहि फाल्गुन २३ गते राष्ट्रिय नाचघरमा लिटिल प्राइड अफ नेपालको ग्राण्ड फिनाले सम्पन्न भएको छ । कार्यक्रममा ५५ जना बाल–बालिकाले आफ्ना प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा गायन, अभिनय र नृत्यको प्रतियोगिताका लागी ५५ जनाले करीब १ महिनाको लामो प्रशिक्षण पश्चात आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए ।
नृत्यमा जुनियर तर्फ...
नगरकोट स्थित होटल कन्ट्रि भिल्लामा फागुन ३० गते ‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो हुने
admin -
‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो हुने भएको छ । फागुन ३० गते नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा हुने फेशन शोमा १२ मोडलहरुले विभिन्न फेसन डिजाइनरका पहिरनहरु क्याटवाकमार्फत प्रस्तुत गर्नेछन् ।
आर्टिष्ट नेपाल स्टुडियोजको आयोजनामा ‘मन्जुश्री चाईल्ड केयर सेन्टर’ को सहयोगार्थ हुन लागेको कार्यक्रम संयोजक तथा चर्चित फोटोग्राफर कुबेर...
प्रदेश न.२ कै पहिलो वृहत डान्स रियालीटी शो ‘तराई मधेश डान्स आईडल’को आयोजना हुदै, विजेतालाई थुप्रै अवसर
admin -
“हिमाल,पहाड,तराई कोही छैन पराई मौलिक भाषा,कला सस्कृतिको प्रबर्द्धन गरौं”भन्ने मुल नाराको साथ प्रदेश न.२ मा पहिलो रियालेटी शो,२ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ। रेग्मि फिल्मस प्रमुख राजु रेग्मि मगर ले २ न.क्षेत्र मा हुन लागेको २ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता रियालिटी शोले यस क्षेत्रका...
काठमाडौं । नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो ।
निःशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन इच्छुकले २७ मार्चसम्म भर्न सक्नेछन् । आवेदन फर्म हिडन ट्रेजरको कार्यलय...
काठमाडौँ — फाल्गुन १२। मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी हिमान्शी शर्मा र रिजन अधिकारीले जितेका छन् । मकवानपुरको हेटौंडास्थित रोयल प्यालेसमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगितामा विजेताद्वयले ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधिसहित नगद रु १५,००/- सहित आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरे। उपाधीसहित हिमान्शीले विधागत तर्फको...














































