रोट्रयाक्ट क्लब अफ काठमाडौँ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोट्रयाक्ट क्लब अफ पोखराले संयुक्त रुपमा आयोजना गरेको “१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट” सम्पन्न भएको छ जसमा काठमाडौँ को ‘चेल्सी इन्टरनेसनल एकेडेमी’ प्रथम भएको छ। फाल्गुन ३ गते शनिबार रोटरी हल, थापाथली काठमाडौँमा सम्पन्न भएको...
काठमाडौं, ०४ फाल्गुन - होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा हुन लागेको हो । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनरको रुपमा...
काठमाडौं ः प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो भव्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको प्रमुख आतिथ्यता एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ शिक्षाविद् तथा ईन्टरनेशनल मोटिभेटर पूर्ण लामा, वरिष्ठ ईभेन्ट डाईरेक्टर लब वहादुर कार्की,आयोजक...
काठमाडौं प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो हुने भएको छ । आउदो फाल्गुन १ गते बिहिवार अर्थात फेब्रुरी १३ का दिन पेजेन्ट नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न गायक तथा सांगीतिक समूहको प्रस्तुति रहनुको साथै डान्स पार्टी समेत रहने छ।
उक्त...
काठमाडौं, ०१ माघ — मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो । मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने...
थाईलैण्डमा सम्पन्न ग्लोबल ईन्टरनेशनल अवार्डमा ग्लोबल ईन्टरनेशनल उत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड वरिष्ठ ईभेन्ट निर्देशक लब बहादुर कार्कीले हात पार्न सफल भएका छन । थाईलैण्डको पटाया स्थित माईक विच रिसोर्टमा आयोजना भएको एक भव्य समारोहका विच थाइल्याण्डका प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, नेपालका वरिष्ठ रचनाकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय...
नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” । विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरु संग...
मंसिर १२ । म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो ।
शुभकामना मिडिया शोलुसन प्रा.लि.को आयोजनामा भएको आठौं प्रभु पे म्युजिक खबर अवार्डमा गीतसङ्गीतका ४० विधामा पर्न सफल कलाकार...
काठमाडौँ , सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विश्व भरका विभिन्न ३० राष्ट्रबाट आएका २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर...
प्लानेट मल्टिमेडिया इन्टेरनेशनल प्रा लि को आयोजनामा तिहार र आऊ्दै गरेको बिवाहको शिजनलाई मध्यनजर गर्दै दमकको कश्मिक पार्टि प्यालेसमा भब्य फेसन शो वेडिङ्ग एण्ड फेस्टिभ फेशन परेड २०१९ सफलताका साथ सम्पन्न भयेको छ। पुर्वान्चलका ४० भन्दा बढि मोड्लहरु सहभागि रहेको उक्त्त शो मा चर्चित मोडल तथा अभिनेता प्रशान्त ताम्राकार...














































