Friday, April 17, 2026
मोडलिङ्ग क्षेत्रमा सक्रियता संगै मिसेस नेपाल आईकनको विजेता हुदै विगत केहि वर्ष देखी सफल सौन्दर्य प्रतियोगीता आयोजकको रुपमा समेत चर्चा कमाएकी नायिका एवं महिला व्यबसायीको रुपमा समेत परिचित शान्ता कुमारी तामाङ्ग देशभर छरिएर रहेका ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनको उपाध्यक्षमा चयन भएकी छिन । विगत केहि वर्षदेखी...
काठमाडौँ —चैत ८ । पेजेन्ट नेपालको आयोजनामा एकापसमा रंग दलेर खुशीयाली साटासाट गरी काठमाडौंको बानेश्वरस्थित आल्फाविटा ग्राउण्डमा रंगैरंगको होली पर्व बुधवार धुमधमकासाथ मनाइयो । खुशीयाली साट्ने क्रममा सर्वसाधारणसंगै नेपाली रंगक्षेत्रका कलाकर्मी समेत उल्लेख्य मात्रामा सहभागि रहे । “पेजेन्ट नेपाल होली हंगामा, २०७५” कार्यक्रममा नेपालका दर्जनौ ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई थप मनोरञ्जन...
काठमाडौं, सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल इमान को औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार वानेश्वरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम माझ पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले संघको...
विराटनगर— १३, माघ ।  राजधानीमा मात्र केन्द्रित रहदै आएको फेशन शो लाई मोफसलम पनि स्थापित गर्नुपर्छ भन्ने धारणासहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा नेपालका बिभिन्न स्थानहरुमा आयोजना गरेको फेशन शो सफलतापूर्वक सम्पन्न गर्दै आईरहेको पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो,२०७५ भव्य रुपमा सम्पन्न भएको छ । बिराटनगरको पुष्पलाल...
माघ-८, विराटनगर । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो ,अवार्ड लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चलको बिराटनगरमा माघ ११ गते सम्पन्न हुन लागेको पूर्वान्चल फेशन शो को तयारी अन्तिम चरणमा पुगेको छ । धरान, ईटहरी, बिराटनगर, दमक, बिर्तामोड लगायत पूर्वान्चलका बिभिन्न...
देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पूर्वान्चल फेशन शो गर्ने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका...
नेपालमा लामो समयदेखि सवैभन्दा धेरै तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड जित्न सफल भएका छन । सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस...
सौन्दर्य प्रतियोगीता ,फेशन शो लगायत थुप्रै म्यूजिक भिडियोमा मेकअप आर्टिष्टको रुपमा चर्चा कमाएका राज मेक स्टुडियोका प्रबन्ध निर्देशक टेकराज पाण्डेले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जित्न सफल भएका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस...
दुवईमा मोडल सङ्गस अवार्ड हुने भएको छ । आगामी असोज ५ अर्थात २१ सेप्टेम्बरमा यो अवार्ड हुन लागेको आयोजकले जनाएको हो । नेपालमा सफल सौन्दर्य प्रतियोगीता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गर्न लागेको एवार्ड कार्यक्रमलाई दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवं...
चलचित्र क्षेत्रमा प्रतिभावान नयाँ कलाकार भित्र्याउने उदेश्यले अभिनय सम्बन्धि नयाँ रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ आयोजना हुने भएको छ । मेगा इन्टरटेनमेन्टले राजधानीमा इक कार्यक्रमको आयोजना सहित प्रतियोगीताको जानकारी दिएको हो । अभिनयको प्रतिभा चयन गर्ने अहिलेसम्मकै सबैभन्दा ठुलो प्रतियोगीताको रुपमा यसलाई आयोजना गर्न लागिएको आयोजकाले जनाएको छ । नेपालमा धेरै...