झापाको दमकस्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई प्लानेट मल्टिमिडियाले सोमबार शैक्षिक सामाग्री वितरण गरिएको छ । उक्त विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग लगायत शैक्षिक सामाग्री वितरण गरेको प्लानेट मल्टिमिडियाका प्रमुख कार्यकारी अधिकृत मोहित मर्हजनले बताउनु भयो । एसइइ आइकन पुर्वान्चल प्रतिस्पर्धाको सामाजिक उत्तरदायित्व अन्तर्गत व्याग वितरण...
काठमाडौं । राजधानीमा एस. के. ईन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा “मिसेस जनजाती–२०१९ सिजन १” सौन्दर्य प्रतियोगिता हुने भएको छ । जसको लागी आगामी जेष्ठको ११ गते शनिवार र २५ गते शनिवारका दिन १२ बजे देखि चक्रपथ स्थित अमेरिकन एम्वेसी संगै रहेको रोयल भेन्यूमा प्रतियोगीहरुका लागी अडिसन राखिएको छ ।
‘मिसेस तामाङ’...
काठमाडौं – मोडल तथा कोरियोग्राफर अश्विनी झाले ‘हिरो अफ मधेस’ अवार्ड प्राप्त गरेका छन् । मधेसी पत्रकार समाजले हालै राजधानीमा आयोजना गरेको ‘हन्ड्रेड हिरो अफ मधेस’ कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
पुर्व प्रधामन्त्री तथा नेकपाका अध्यक्ष पूष्प कमल दाहाल ९प्रचण्ड०को हातबाट अवार्ड प्राप्त गरेका थिए । नेपाल...
अन्तराष्ट्रिय कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई ‘मिष्टर भर्सटालिटी अफ द इयर’ अवार्ड
admin -
फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य हालै राजधानीमा आयोजना भएको नेसनल युथ लिड अवार्डस् २०१९ अन्तर्गत मिष्टर भर्सटालिटी अफ द इयर अवार्डबाट पुरस्कृत भएका छन् । फेसन शो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी...
सुजल बम बहिरा हुन् । उनलाई अन्य मानिससँग कुरा गर्नका लागि साङ्केतिक भाषाको ज्ञान भएको व्यक्ति आवश्यक पर्छ या त दोभाषेको । त्यसो त उनी लेखेर पनि कुरा गर्न सकछिन् । विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी यि सुजल राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई...
‘यस वर्षको मिस ग्रेस काठमाडौँ सिजन-२’को ताज शशी प्रधानले जितेकी छन्। ग्रेस इभेन्ट्सद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शनिबार कालोपुल स्थित बेस्ट भेन्यूमा सम्पन्न फाइनल राउन्डबाट शशीलाई विजेता चुनिएको हो।
त्यस्तै प्रतियोगिताको फर्स्ट रनरअप नेहा खड्गी तथा सेकेन्ड रनरअप मनिशा राजवंशी बनेकी छन्। विभिन्न १६ विधामा उत्कृष्ट हुनेलाई पनि प्रतियोगितामा छनोट गरिएको...
पेजेन्ट नेपालले आयोजना गरेको पिकनिक कार्यक्रम सम्पन्न भएको छ । बालाजु स्थित बालाजु बाईसधारा पार्कमा आयोजना भएको कार्यक्रममा देशका प्रतिष्ठित व्यापारी, नेपाल सरकारका उच्चतहका कर्मचारी, कलाकार, फेशन डिजाईनर वरिष्ठ संचारकर्मी, मोडल ,ईभेन्ट अर्गनाईजरहरुको उपस्थिती रहेको थियो ।
पेजेन्ट नेपालले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रायोजकको रुपमा सहयोग गर्ने सर्पोटर एवं कलाकर्मीहरुको...
The event incorporating contestants of various age groups called Little Miss and Master Nepal Icon 2019 has been concluded in Kathmandu.
little miss and master nepal icon 2019 winners female kids
The event showcased by ANP Media house at Rastriya Naachghar, Jamal saw Sejal Dahal as the winner in female Kids...
यस बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ...
२५ औ मिस नेपालको अन्तिम चरणको प्रतिस्पर्धा बैशाख २५ गते अन्नपुर्ण होटलमा हुने भएको छ। यो वर्षको हिडन ट्रेजर मिस नेपाल प्रतिस्पर्धामा २६ प्रतियोगीहरु छन्। यतिबेला उनीहरु अन्तिम प्रतिस्पर्धा तयारिकोलागि बन्द प्रशिक्षण ब्यस्त छन्। नेपाल प्रतियोगीहरु निशा पाठक, अलिशा जोशी, सोफिया भुजेल, रिया बस्नेत, पुनम पन्त, अनुष्का श्रेष्ठ, जेनी महर्जन,...














































