पांचौ संस्करणको मिस्टर एण्ड मिस एसइइ आइकन–२०१८ आगामी जेठ २० गते बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्कीले जानकारी गराएका छन् ।
कार्कीका अनुसार ५ वर्षदेखि हुँदै आएको यस प्रतियोगिताका सम्पूर्ण सहभागीहरुले राजधानीको हिमालयन हृवाइट हाउस कलेज, गोल्डेन गेट इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेण्डरी स्कुल, पेन्टागन इन्टरनेशनल कलेज, मोलिस...
मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजन हुने भएको छ ।
लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हाउसको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल...
तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को टैलेन्ट शो आज राजधानीको नक्सालस्थित होटल क्राउन प्लाजामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन...
नायिका तथा समाजसेवी शान्ता तामाङ्ग अभिनित चर्चित गायिका मेलिना राई स्वरवद्ध “फूल फुल्छ र झरेको छ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न भएको छ । समाजसेवी तिलबहादुर कार्कीले संचालन गर्नुभएको संयुक्त अपाङ्ग एकता आवाज केन्द्र तथा सो आसपास लगायत गोकर्णको रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतलाई शिल्पा...
मोडल सङस नेपाल प्रालिले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको मिस स्कुबा नेपाल २०१८ सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त सौन्दर्य प्रतियोगिताका बिजेतालाई मिस स्कुबा मलेसियामा हुने अन्तराष्ट्रिय स्तरक प्रतियोगितामा प्रतिनिधित्व गराउने उदेश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताए...
नृत्य निर्देशक संघ नेपालको निर्माण तथा संघकै उपाध्यक्ष एवं चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठ निर्देशित तथा गीतकार यशु थापाको ‘चुँडी लगेउ मुटु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजसागरको स्वर तथा संगीत रहेको उक्त गीतको ऐरन्ज रिकेश गुरुङ्गको रहेको छ ।
बेल्जियम एनआरएनका पूर्व उपाध्यक्ष तथा सल्लाहकार एवं क्षेत्री समाजका महासचिव...
प्रतिक्षित चलचित्र हैरानको शिर्ष गीत हैरान हैरान सार्वजनिक भएको छ । सत्यरस्वरुप आचार्य, बबिता मानन्धर, गिरिश खतिवडा, सरगम आचार्य लगायतको आवाजमा रहेको गीतमा शब्द संगीत सत्य र स्वरुप आचार्यको रहेको छ । शिर्ष गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका उक्त गीतमा चलचित्रका मुख्य कलाकारलाई फिचर गरिएको छ ।
सरोज खनाल, बुद्धी...
RULES OF PARTICIPATION:
1. All entries must reach Miss Scuba Nepal, herein thereafter known as MSN before 31th May 2018. MSN reserves the right to reject late applications.
2. Criteria for participation:
• are citizens or are permanently resident in the country of which they represent;
• are between 18 - 28 years...
Fashion secrets-2 to welcome new year 2075 B.S.
The final evening of the year 2074 B.S. would be a stylish way to give farewell to the year. The evening of 30th Chaitra 2074 would be celebrated in a style, played on vivid colors, explored on various fabrics utilizing unlimited imagination....
एसके ईन्टरटेनमेन्टको आयोजनामा “मिसेस तामाङ्ग नेपाल २०१८” हुने भएको छ । एसकेले तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने प्रतियोगिता मिसेस तामाङ्गको आयोजना गर्दै आएको छ ।
बिगत केहि बर्ष देखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल एसके ईन्टरटेनमेन्टले सौन्दर्य प्रतियोगिताहरु मध्येको...











































