बेलबारी नगरपालिकाकी उपमेयर एवम् गीतकार, कवि तारा पराजुलीको रचना रहेको तीज गीत ‘नाच्ने हो छमछमी’ सार्बजनिक भएको छ।

गायिका सरु गौतम र आरसी सापकोटाको स्वरमा “नाच्ने हो छमछमी” बोलको तिज गित सार्वजनिक भएको हो ।  गीत आरसि सापकोटा युट्यब च्यानलबाट सार्वजनिक भएको हो । भिम बिसीको संगित रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन भने वेभ स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो ।

भिडियोमा चर्चित गायिका सरु गौतम स्यवंलाई देख्न सकिन्छ भने मोडलहरु काजिश श्रेष्ठ,मेक्सम खाती,बिना राउत, सोनिया महत लगायतको आकर्षक नृत्य रहेको छ ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई काजिस श्रेष्ठले नै निर्देशन गरेका छन भने सम्पादन दिपक विष्टको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here