admin
1003 POSTS
0 COMMENTS
काठमाडौँ — २०७७। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘फेस अफ टिन,२०२१’ को उपाधि पूर्णिका सिजापति र सबल नकर्मीले जितेका छन् । सिल्भरस्टार ईन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसँगै विजेताले फ्लाईटेक ईन्टरनेशनलबाट एयरहोस्टेस स्टडीमा छात्रवृत्ती, एवरेस्ट फिल्म एकेडेमीमा रु १ लाख बराबरको छात्रवृत्ती प्राप्त गर्नुको साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर हात...
गायक सपन श्रेष्ठ तथा गायिका स्मिता दाहालको नयाँ गीत हाम्रो माया ट्रेन्डिङ्ग नं.१ सार्वजनिक गरिएको छ । मुनाल शिशिर कोईरालाको शव्द रहेको गीतमा दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । बोलायो बोलाये पोखरेली मायाले,तिमी यसै लजायौ,लै बरी लै, बोली मिठो लगायत दर्जनौ चर्चित गीतका गायक सपन...
कुशल गुरुङको स्वरमा रहेको गीत ‘भुल गरेछु’ सार्वजनिक भएको छ । कुशलकै शब्द, तुला पर्वतको सङ्गीत र महेश बिक्रम पाण्डेको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।
एकतर्फी मायामा...
चर्चित लेखक तथा फिल्म निर्माता मौनता श्रेष्ठले निर्माण गर्ने तथा ओमसाइभक्त भुमीको ब्यानरमा निर्माण हुने चलचित्र आधितुफान २ मा नायक संजित भण्डारी पनि प्रबेस गरेका छन् ।मदन घिमिरेको निर्देशनमा बन्ने थ्रिलर र संस्पेन्स बिषय रहने यस चलचित्रको कास्ट एंड क्रू पुरा भएको छ र वर्कसपको समापनका पश्चात छांयाकनमा जानेछ...
गीतकार अमर वन्तुको नयाँ गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वर र राजनराज सिवाकोटीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय छ । सजीनाले यसै भिडियोमार्फत अभिनयमा...
प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ऐशेलुको कांडा सार्वजनिक भएको छ ।
गीतमा नेपाल आईडल सिजन-३ मा तेश्रो स्थान हासिल गरेर थुप्रै गीतहरु मार्फत चर्चामा आईसकेका गायक किरण भुजेलको सुमधुर आवजले सजिएको गीतमा संगीतकार शंकर स्माईलीको संगीत...
चलचित्र ‘प्रेमगन्ज’मा तेज गिरी र बेनिशा हामाल अनुबन्धित भएका छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ का लागि तेज र बेनिशा मुख्यकलाकारका रुपमा छनौट भएका हुन् । यस अघि अडिसन मार्फत् केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हामाल...
काठमाडौँ – चैत्र १९। अनिश बु्ढाथोकी र सुष्मा खत्रीले यो वर्षको ‘मिस्टर एण्ड मिस आईकन अफ भक्तपुर –२०२१’ को ताज पहिरिन सफल भएका छन् । रोयल मेजेन्टाको आयोजनामा भक्तपुरको सुर्यविनायकस्थित ईम्पेरियल बैंक्वेटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘मिस्टर आईकन अफ भक्तपुर –२०२१’ को उपाधी अनिश बु्ढाथोकी ले...
काठमाडौँ – चैत्र १९। भक्तपुर निस्ट स्कूल भक्तपुरसंगको सहकार्यमा इनोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित “लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका श्रेष्ठ र श्रीतु रिजालले जितेका छन। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा ग्रुप ‘ए’ तर्फबाट श्रीनिका श्रेष्ठले विजेताको ताज पहिरिदा बिलक्षना लुईटेल फर्स्ट रनर अप...
March 29, 2021: Skill Week 2021, the second edition ended with a grand closing ceremony amidst a special gathering held at Soaltee Crown Plaza on Monday, in the presence of prominent entrepreneurs, government diplomats, and 100+ aspirant enthusiasts. The event was successfully organized by Glocal Pvt Ltd with the...















































