सुमधुर आवाजकी धनी सुन्दरी गायिका शुशिला पाठकले आफ्ना दर्शक श्रोताहरुको लागि आफ्नो जन्मदिनको अबसरमा निकै उत्कृष्ट गीतको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन । छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा अलग पहिचान बनाउन सफल गायिका पाठक आफुलाई सांगीतिक क्षेत्रमा थप अब्बल गायिका बनाउने दौडमा रहेकी छिन । आफ्नो जन्मदिनको...
प्रिन्स एण्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुले बाजी मारे
admin -
बेटर ग्यालेक्सीले आयोजना गरेको १५ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुले बाजी मारेका छन्। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताका मुख्य उपाधि सोही स्कूलका विद्यार्थीहरुले जितेका हुन्।
प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्ठा महर्जनले जितेका छन्। प्रतियोगितामा सोहन...
सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७४’को प्रारम्भिक अडिसन सुरु भएको छ। राजधानीको पुतलिसडक स्थित युनिक्याम्प ग्लोबल इलजुकेसन कन्सल्टेन्सीमा आइतबार आयोजित प्रारम्भिक अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत ७० युवतीको सहभागीता रहेको थियो। अडिसन अझ दुइ साता सम्म चल्नेछ। अन्तिम अडिसनपछि मात्र छानिएका प्रतियोगी सार्वजनिक गर्ने आयोजक को भनाई छ।
अस्मी...
विश्व मिडिया प्रा.लि.को आयोजनामा “ह्याण्डसम हन्क नेपाल २०१८”को तयारी तिव्र रुपमा भैरहेको छ । विश्व मिडियाले युवाहरुका लागि विशेष रुपमा कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने र देशमा मात्र नभै विदेशमा पनि युवाहरुको प्रतिभा प्रस्फुटन गराउने अवसरका रुपम ह्याण्डसम हन्क नेपाल आयोजना गर्दै आएको छ ।...
The 72nd edition of the Miss World pageant was held on 31 May 2025 at the HITEX Exhibition Centre in Hyderabad, Telangana, India.
Reigning titleholder Krystyna Pyszková of the Czech Republic crowned Suchata Chuangsri of Thailand at the conclusion of the event. With this historic win, Thailand secured its first-ever...
नायिका पूर्णिमा लामाले निर्माण गरेको चलचित्र ‘हिरोज’ को प्रदर्शन मिति तय गरिएको छ । एनबि महर्जनको निर्देशनमा बनेको फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने पक्का भएको छ ।
बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइने फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा,...
सन २०१८ का लागि मिस नेपालको खोजी कार्य प्रारम्भ भएको छ । मिस नेपालको २३ औँ संस्करणका लागि ‘द हिडेन ट्रेजर’ले मिस नेपालको खोजी प्रक्रिया विधिवत रुपमा प्रारम्भ गरेको हो। मिस नेपाल खोजीका लागि अहिले आयोजक टिम विभिन्न कार्यक्रमका साथ देशका विभिन्न सहरमा निस्किएको छ
वीरगन्ज, विर्तामोड, धरान, पोखरा, चितवन,...
नेप्लीज फेसन होमले प्रत्येक वर्ष आयोजना गदैै आईरहेको मिस नेवा ११३७ केहि दिनका लागि स्थगित भएको छ । नेप्लीज फेसन होमले लामो समय देखि नेवार समुदायका किशोरीहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने प्रतियोगिता मिस नेवा आयोजना गर्दै आएको छ । यस वर्षको मिस नेवा ११३७...
पेजथ्रि हट कल्चरले मारवाडी समुदायको युवा युवतीको ब्याक्तित्व बिकाश गरि मारवाडी कला संस्कृतीलाई जगेर्ना गर्दै बिकाश र बिस्तार गर्ने उदेश्यका साथ मरवाडी समुदाय लक्षित सौदर्य प्रतियोगीता ‘फेस अफ मारवाडी’ आयोजना गर्ने भएको छ। प्रतियोगिताको कोरियोग्राफी पुर्व मिस नेपाल माल्भिका सुब्बाले गर्ने पक्का भएको छ।
आयोजक पेजथ्रि हट कल्चरले जारि गरेको...
Moin Uddin ,Kathmandu
Aswini Jha is a pageant coach and fashion choreographer from Sarlahi. He has been in the modeling field since his early days. He has worked both nationally and internationally and represented mostly Nepal in all major Indian cities. He started his career as an assistant choreographer in...














































