विभिन्न उमेर र वर्ग समूहका लागि सौन्दर्यता प्रतिभा प्रदर्शनीमुलक प्रतियोगीता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले हरेक वर्ष झैं यस वर्ष पनि बिवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन–२०१८ आयोजना गर्ने भएको छ ।
मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीका अनुसार बिवाहित महिलाहरुको आत्मविश्वास तथा व्यक्तित्व विकास एव महिला शसक्तिकरणका...
एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ उपाधी धरानकी मेरिना लिम्बुले जित्न सफल भएकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १८ प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपाधी जितेकी हुन । राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन, उनले उपाधी सहित मस्ट...
काठमाडौँ –अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजनामा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस प्रतियोगिताको दोश्रो चरणको छनौट साउन ९ गते शनिबार हुनेछ । छनौट हुने...
दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस ग्यालेक्सी नेपाल २०१८ उपाधी न्यान्सी अग्रवालले जित्न सफल भएकी छिन । राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अयोजित प्रतियोगितामा न्यान्सी अग्रवालले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ग्यालेक्सी २०१८ को ताज जित्न सफल भएकी थिइन् ।
मिस ग्यालेक्सी २०१८ को...
हेली गुरुङ्ग तथा डा. नम्रता खड्का कोइरालाले जिते ‘मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल २०१८’को उपाधी, दुवै विजेताले पाए स्कुटर
admin -
मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको मिसेस तर्फ डा. नम्रता खड्का कोइरालाले हात पारेकी छिन भने मिस तर्फ हेली गुरुङ्गले ताज पहिरन सफल भएकी छिन ।
बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलका दुवै विजेताहरुले उपाधी सहित भेष्पा स्कुटर सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए...
अन्तराष्ट्रियस्तरको प्रतियोगिता “मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल”को ग्राण्ड फिनाले असार २ गते आर्मी अफिसर्स क्लबमा हुदै
admin -
बिश्व मिडियाको आयोजनामा बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको टैलेन्ट राउण्ड ललितपूरको ग्वार्कोस्थित १९९ व्याकेंटमा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका ३१ जना प्रतिस्पर्धीहरुले १ महिना लामो प्रशिक्षण पश्चात नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए...
काठमाडौं-सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाको तुलसि मेहर स्कुलवाट एसइई परिक्षा दिएकी १६ वर्षिय रुची धितालले आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज जितेकी छन् । भने काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हातपारीन भने उनले...
आउदो जेष्ठ २६ गते “मिस गुरुङ इन्टरनेसनल सिजन टु” को अडिसन काठमाडौमा हुने भएको छ । गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिन लागेको सहयोगार्थ सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन नवलपरासीको कावासोतीबाट जेष्ठ १२ गतेबाट शुरु...
काठमाडौँ : नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना गर्ने भएको छ l जेष्ठ १९ गते शनिबार रेड डायमण्ड रेष्टुरेन्टमा दोस्रो सिजनको लागि पहिलो अडिशन भएको उक्त सौन्दर्य प्रतियोगितामा २४ जना प्रतिस्प्रधी युवायुवती छनौट भएका छन्...
नेपालमा नै पहिलो पटक प्लस साइज मोडलहरुलको सौन्दर्य प्रतियोगीता आयोजना गरेर लोकप्रियता हासिल गरेको सिद्दि मिडियाले नेपाल्स चबी मोडल २०१८ को दोश्रो संस्करणको तयारी तिब्र पारेको छ ।
पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका युवतीहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय...












































