Thursday, June 25, 2026
मिस्टर एण्ड मिस चितवनका प्रतियोगीहरूले चितवन स्थित द स्पाइसी विण्डो रेष्टुरेण्ट मा फाल्गुन १९ गते शनिबार भएको एक कार्यक्रम बिच आफ्नो आफ्नो प्रतिभाको प्रस्तुति दिएका छन् । उक्त प्रतियोगितामा प्रतियोगिहरूले आफ्नो प्रस्तुति दिनुका अलवा सास्कृतिक पोशाकमा सजधज साथ उपस्थिति जनाएका थिए । सो कार्यक्रमको संचालन कोरियोग्राफर रब्स सापकोटाले गरेका थिए...
महिलाबीच हुने सुन्दरी प्रतियोगिताको उपाधि कुनै पुरुषले जित्न सक्ला यो मनगढन्ते जस्तो लाग्नसक्छ । तर २२ वर्षका एक फेसन मोडेल कजाकिस्तानमा भएको मिस भर्चुअल कजाकिस्तान नामक सुन्दरी प्रतियोगिताको फाइनल राउन्डमा पुगे । वास्तविक नाम इले डियागिलेभ भएका अरिया अलियेवा मिस भर्चुअल कजाकिस्तानका लागि भैरहेको अनलाइन प्रतियोगिताको फाइनलमा पुगेका हुन् । उनको...
नेप्लीज फेसन होमले प्रत्येक वर्ष आयोजना गदैै आईरहेको मिस नेवा ११३७ केहि दिनका लागि स्थगित भएको छ । नेप्लीज फेसन होमले लामो समय देखि नेवार समुदायका किशोरीहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने प्रतियोगिता मिस नेवा आयोजना गर्दै आएको छ । यस वर्षको मिस नेवा ११३७...
बेटर ग्यालेक्सीले आयोजना गरेको १५ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुले बाजी मारेका छन्। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताका मुख्य उपाधि सोही स्कूलका विद्यार्थीहरुले जितेका हुन्। प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्ठा महर्जनले जितेका छन्। प्रतियोगितामा सोहन...
सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७४’को प्रारम्भिक अडिसन सुरु भएको छ। राजधानीको पुतलिसडक स्थित युनिक्याम्प ग्लोबल इलजुकेसन कन्सल्टेन्सीमा आइतबार आयोजित प्रारम्भिक अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत ७० युवतीको सहभागीता रहेको थियो। अडिसन अझ दुइ साता सम्म चल्नेछ। अन्तिम अडिसनपछि मात्र छानिएका प्रतियोगी सार्वजनिक गर्ने आयोजक को भनाई छ। अस्मी...
विश्व मिडिया प्रा.लि.को आयोजनामा “ह्याण्डसम हन्क नेपाल २०१८”को तयारी तिव्र रुपमा भैरहेको छ । विश्व मिडियाले युवाहरुका लागि विशेष रुपमा कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने र देशमा मात्र नभै विदेशमा पनि युवाहरुको प्रतिभा प्रस्फुटन गराउने अवसरका रुपम ह्याण्डसम हन्क नेपाल आयोजना गर्दै आएको छ ।...
If you think your sex life isn't what it once was, you're not alone. People in the U.S. are having less of it today than they did generations ago, and a new study suggests that marriage may be part of the problem. Married people typically had sex 73 times a...
सन २०१८ का लागि मिस नेपालको खोजी कार्य प्रारम्भ भएको छ । मिस नेपालको २३ औँ संस्करणका लागि ‘द हिडेन ट्रेजर’ले मिस नेपालको खोजी प्रक्रिया विधिवत रुपमा प्रारम्भ गरेको हो। मिस नेपाल खोजीका लागि अहिले आयोजक टिम विभिन्न कार्यक्रमका साथ देशका विभिन्न सहरमा निस्किएको छ वीरगन्ज, विर्तामोड, धरान, पोखरा, चितवन,...

Mrs. Tamang-2018

Mrs. Tamang- 2018 After the successful completion of Mrs Tamang 1st season 2017 , SK Entertainment is going organize Mrs Tamang 2nd Season 2018 , Soon!! -- Hurry up -- Welcome to interested married tamang participants-- For further details Plz Contact  :    9851079797  Anita Tamang -9840311102
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन्। मिस इकोका लागि आधिकारिक प्राप्तसंस्था ग्रिन आर्ट मिडियाले बिहिबार राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो। कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दियो। गत बर्षकी मिस...